म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–२, रुमको तामेङ गाउँमा पहिरोमा परी हराइरहेका थप तीनजनाको शव भेटिएको छ।
मंगलबार बिहान करिब ३ बजे बस्तीमाथिबाट खसेको पहिरोले दुई घर बगाएपछि सम्पर्कविहीन एकै परिवारका तीनजनाको शव पुरिएको अवस्थामा भेटिएको वडा सदस्य भक्तबहादुर पुनले जानकारी दिए। ‘पहिर...}
काठमाण्डौ । मन्दाकिनी हाइड्रोपावर कम्पनी लिमिटेडले निष्कासन गरेको आइपीओ केही समयमै बाँडफाड हुने भएको छ । अहिले बाँडफाडको सम्पुर्ण तयरी सकिएको विक्री प्रवन्धकले आर्थिक सन्देशलाइ बताएको छ ।
निष्कासन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल लिमिटेडको कार्यालय, नक्सालमा शेयरको बाँडफाँड हुने छ । ...}
काठमाडौं । हिमाल दोलखा हाइड्रोपावरको दोस्रो बजार कारोबार मंगलबारदेखि फुकुवा भएको छ । केही दिन अघि कम्पनीको शेयर रोक्का भएको थियो ।
नेपाल स्टक एक्सचेन्जले कम्पनीलाई पुनः बुक क्लोज मिति तोक्न निर्देशन दिँदै सेयर कारोबार फुकुवा गरेको हो । यसअघि कम्पनीले दोस्रो बजारमा सेयर कारोबार भइरहेको समयमा...}
काठमाडौंं - आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सोमबारको तुलनामा आज सुनको मूल्य बढेको हो ।
हिजो सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ४०० रुपैयाँ थियो । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार ९०० रुपैयाँ थियो । जुन, २०० रुपैयाँ...}
काठमाण्डौ । अघिल्लो कारोबार दिन अर्थात सोमबार १।१५ अंक बढेर २१९६।२५ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १।१५ अंक बढेर २२१९६।२५ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स १।९४ अंक बढेको छ।
मंगलबार प्रि ओपन सेसनमा ८ स्टकको १४ लाख २० हजार ४३१ रुपैयाँ ७९ पैसा बराबरको २ हजार ८५ कित्ता शेय...}