काठमाडौं । धितोपत्र बोर्डमा नयाँ प्रमुख आएपछि पाइपलाइनमा रहेका धेरै कम्पनीहरुले निष्कासन अनुमति पाइरहेका छन् ।
यसैबीच श्रृजनशील लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्कासन गर्नको अनुमति पाएको छ । लघुवित्तले साउन १८ गते नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट आइपीओ निष्कासनका लागि अनुमति प्रदान गर...}
काठमाडौं । मौद्रिक नीति सार्वजनिक भए पछिको एक साता निरन्तर छलाङ आएको शेयर बजार त्यस यताका २ साताको भने शेयर बजारमा पहिरो गएको छ । शेयर बजारमा नेपाल राष्ट्र बैंकले आर्थिक वष २०७९।०८० को मौद्रिक नीति सार्वजनिक गरेसँगै उत्साह थपिएको थियो उक्त उत्साहक एक साता पनि नटिकी शेयर बजार ओरालो लागेको छ ।
गत स...}
काठमाडौंं - हिजो स्थिर रहेको सुनचाँदीको मूल्य आज बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन र चाँदीको मूल्य बढेको हो ।
महासंघले आज सुनको मूल्य तोलामा ३०० र चाँदीको मूल्य तोलामा ३५ रुपैयाँ बढेको जनाएको छ ।यससँगै, आज छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ९०० र तेजाबी सुनको मूल्य प्रति...}
काठमाडौंं - मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ३ अंक बढेको छ।
अघिल्लो कारोबार दिन अर्थात सोमबार, १७.६८ अंक घटेर २१०६.१५ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ३.६३ अंक बढेर २१०९.७९ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.२० अंक बढेको छ।
मंगलबार प्रि ओपन सेसनमा ८ स्टकको...}
काठमाण्डौ । केही समय पहिला आइपीओ निष्कासन गरेको सयपत्री हाइड्रोपावर लिमिटेडको शेयर आज मंगलबार बाँडफाँट भएको छ ।
कम्पनीले साउन १३ गतेदेखि १७ गतेसम्म सर्वसाधारणका लागि प्रतिशेयर १०० रुपैयाँ अंकित दरको ६ लाख कित्ता शेयरहरुमा, आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाको लागि निष्काशन गरी बाँकी...}