काठमाडौंं - बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनो अंक घटेको छ।
अघिल्लो कारोबार दिन अर्थात मंगलबार २१.१६ अंक घटेर १९५१.८४ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.६४ अंक घटेर १९५१.२१ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.०७ अंक बढेको छ।
बुधबार प्रि ओपन सेसनमा १५ स्टकको ८८ ह...}
काठमाडौं - सिक्लेस हाइड्रोपावर लिमिटेडले यही भदौ २९ गतेदेखि आईपीओ निष्काशन गर्ने पक्का भएको छ ।
कम्पनीले सर्वसाधारणका लागि ११ करोड ५० लाख बराबरको आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले यसअघिनै आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि ६ करोड १२ लाख रुपैयाँ बराबरको आईपीओ बिक्री...}
काठमाडौं - राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दिप लामिछानेविरुद्ध बलात्कारको जाहेरी परेको छ ।
उनीविरुद्ध १५ वर्षीया नाबालिगलाई बलात्कार गरेको उजुरी परेकोयतिबेला सन्दीप क्रिकेट खेल्ने सिलसिलामा विदेशमा रहेका छन् । सन्दीपले बलात्कार गरेको तथ्य नाबालिगको साथीले बाहिर ल्याएको बताइएको छ। उनीविरुद्ध मं...}
काठमाडौं - नवलपुर जिल्ला अदालतमा चलिरहेको जबरजस्ती करणी मुद्दामा पल शाहले सफाई पाएका छन् ।
मंगलबार जिल्ला न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले जबरजस्ती करणी पुष्टी हुन नसक्ने भन्दै शाहलाई बलात्कारको मुद्दाबाट सफाई दिएका हुन् ।
बलात्कारको मुद्दाबाट सफाई पाएपनि पूर्ण विक्रम शाह अर्थात् पल शाह ब...}
काठमाण्डौ । नेप्सेमा निरन्तर ओरालो यात्रा कायमै छ । मंगलबार पनि नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ । आज बजार २१।२२ अंकले घटेको हो ।
उक्त दिन बजार परिसुचक १९५१।७९ अंकको विन्दुमा पुगेर बन्द भएको छ ।आज म्युचुअल फण्ड ०।०६ अंकले वृद्धि भएको छ । यी बाहेकका सबै समूहहरु रातम्मे बनेका छन् ।
उक...}