काठमाडौं । पछिल्लो समय सि–आस्वा शुल्क नलिने बैंकको संख्या थपिँदै गएको छ । हालसम्म ७ वटा बैंकहरुबाट सेयर भर्दा शुल्क लाग्दैन ।
हालसम्म सिद्धार्थ बैंक, नेपाल बैंक, कुमारी, सानिमा, नबिल, एनआईसी एशिया र राष्ट्रिय वाणिज्य बैंक रहेका छन् । बैंकहरुले सबै खातामा निःशुल्क सी–आस्वा पाउन सकिने व...}
काठमाडौं । आइतबार दोहोरो अंकले बढेको बजार सोमबार भने घटेको छ । आज नेप्से सूचक २७।१६ अंकले घटेर १८७१।२२ विन्दुमा आएको छ । नेप्से घटे पनि आज कारोबार रकममा भने केही सुधार आएको छ । आज ९७ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ ।
सोमबार २३३ कम्पनीको ३१ लाख ५५ हजारभन्दा बढी कित्ता सेयर...}
काठमाण्डौ । केही दिन देखि परिरहेको अविरल बर्षासँगै आएको पहिरोमा परि हम्लामा ४ जनाको ज्यान गएको छ भने ५ जना गम्भीर घाइते भएका छन ।
चंखेली गाउँपालिका–६ का मानवीर बिकको घर पहिरोले पुरेपछि ठुलो मानविय क्षती भएको हो । मृत्यु हुनेमा ६० वर्षीया तुलसी विक, १२ वर्षीया हैजा बिक, ९ वर्षीया सुस...}
काठमाण्डौ । मल्टीपर्पस फाइनान्सले हकप्रद निष्काशन गर्ने निर्णय गरेको छ ।
कम्पनीको असोज ३ गते बसेको संचालक समितिको बैठकले हाल कायम रहेको चुक्ता पूँजी रु। ४५ करोड २० लाखको १स्०।३५ ९३५ प्रतिशत० को अनुपातमा हकप्रद शेयर जारी गरी चुक्ता पूँजी बृद्धि गर्ने निर्णय गरेको हो ।
कम्पनीले हकप्र...}
काठमाण्डौ । पूर्व नेपाली क्रिकेट टोलीका कप्तान सन्दिप लामिछानेलाई अदालतले ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
उनी विरुद्ध एक नावालिक युवतीलाई जवरजस्ती गरेको आरोपमा प्रहरीमा उजुरी परेको थियो ।
जिल्ला अदालत काठमाडौंले लामिछानेलाई असोज २० बाट लागू हुनेगरी ७ दिन हिरासत...}