काठमाडौंं - नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) काे लाभांश सुरक्षित गर्ने आज (कार्तिक ३० गते, बुधबार) अन्तिम दिन रहेकाे छ ।
बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि भाेलि मंसिर १ गते, बिहीबार बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, आज (कार्तिक ३० गते, बुधबार)...}
काठमाडौंं - पछिल्लो समय सुनको मूल्य बढ्दै गएको छ ।गत जेठको अन्तिमदेखि निरन्तर घटबढ भइ सुनको मूल्य प्रतितोला ९१ हजार रुपैयाँसम्म झरेको थियो ।
तर, दशैंतिहार लगत्तै सुनको मूल्य दैनिक बढ्दै गएको देखिन्छ ।त्यस्तै, ५ महिनापछि पुनः सुनको मूल्य प्रतितोला ९८ हजार रुपैयाँ नाघेको छ । गत जेठको अन्तिममा सुनको...}
कमल ढकाल,चितवन । उमेश श्रेष्ठ सवार कारमा भरपुरमा आज तोडफोड भएको छ । बा ३ च २०५० नम्बरको प्राडो कारमा अपरिचित समूहले आज बिहान ११ बजेतिर तोडफोड गरेको हो । उनी चितवन क्षेत्र नं। २ का नेपाली कांग्रेस उम्मेदवार हुन ।
श्रेष्ठ भरतपुर महानगरपालिका वडा नं। १० पुरानो मेडिकल कलेज अगाडि चुनाव प्रचारमा...}
काठमाण्डौ । नागरिकताको विषयलाई लिएर निर्वाचन कार्यालयमा उजुरी परेपछि स्वतन्त्र पार्टीका अध्यक्ष समेत रहेका रवि लामिछानेले यस विषयमा आफ्नो धारणा व्यक्त गरेका छन ।
उनले यस विषयमा यो समयमा उजुरी पर्नुको पछाडि कुनै तुक नरहेको समेत बताएका छन । उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन,एउटा ने...}
काठमाण्डौ । कम्पनीहरुले धमाधम आफ्नो गत बर्षको आम्दानी बाट लगानीकर्तालाई लाभांश घोषणा गरिरहेका छन । यसैबीच सिद्धार्थ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको मंगलबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८र७९ को मुनाफाबाट बितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
जस अनुसार कम्पनीले हाल...}