काठमाडौं–नेकपा एमालेका नेता राजन भट्टराई एकपछि अर्को विवादमा मुछिएका छन् । इपिजी प्रतिवेदन चीनलाई बेचेको कारण विवादमा तानिएका काठमाडौं क्षेत्र नं ४का प्रतिनिधि सभा उम्मेदवार भट्टराई अहिले फेरी अर्का विवादास्पद व्यापारी इच्छाराज तामाङसँगको कनेक्सनले चर्चामा छन् ।
तामाङ सिभिल सहकारीको ७ अर्ब...}
काठमाडौंं - भारतबाट १५ दिनमा आउने नयाँ मूल्यसूची अनुसार पेट्रोलको मूल्य फेरी बढेर आएको छ। तर डिजलको भने यो पटक मूल्य घटेर आएको छ।
नेपाल आयल निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मुल्य घटबढसँगै ईन्डियन आयल कर्पोरेशनले पठाएको नयाँ मूल्य अनुसार पेट्रोल प्रति लिटर ३.१६ रुपैयाँ...}
काठमाडौंं - सरकारले आज मध्यरातिदेखि मदिरा बिक्री वितरण, ओसारपसार तथा सेवनमा रोक लगाउने निर्णय गरेको छ । निर्वाचन आयोगको निर्णय अनुसार सरकारले मतदानको ४८ घन्टा अघिदेखि मदिरा बिक्रीमा रोक लगाउने भएको हो ।
४ मंसिरमा हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि प्रचार प्रसार नि...}
काठमाडौंं - सत्ता गठबन्धनले आयोजना गरेको चुनावी सभा नजिक भोजपुरमा बम बिस्फोट भएको छ ।
भोजपुरको पौवादुङमा गठबन्धनले आयोजना गरेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका नेता सहभागी हुने भनिएको कार्यक्रम नजिक आज दिउँसो साढे २ बजेतिर बम बिस्फोट भएको हो ।
प्रहरी...}
काठमाडौंं - बुधबार भने शेयर बजारमा सुधार आएको छ । चुनावको हुन केही मात्र बाँकी हुदाँ शेयर बजारमा सुुधार आएको हो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३.४० अकंले घटेर १९११.२६ बिन्दु बन्द भएको छ ।बुधबार पूँजी बजारमा नेप्सेमा सूचीकृत २३२ कम्पनीको २४ लाख ९५ लाख ६१२ कित्ता शेयर किनबेच भएको छ ।
नेप्सेमा...}