काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल र नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीसँग छलफल गरेका छन् । आज बिहान बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्रीले बैंकिङ क्षेत्रमा पछिल्लो समय देखिएको समस्या र चुनौतीका विषयमा चासो राखेका छन् । यस्तै, ब्...}
काठमाडौंँ -बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ८ अंक बढेको छ।बाराही हाइड्रोपावर (BHPL) को पहिलो कारोबार भएको छ।यस दिन कम्पनीको शेयर प्रतिकित्ता १९४ रुपैयाँ ३० पैसामा पहिलो कारोबार भएको हो।
अघिल्लो कारोबार दिन अर्थात मंगलबार ३.०३ अंक घटेर २०६१.०७ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा...}
काठमाडौंँ - नेपाल राष्ट्र बैंकले ब्याजदरलाई केहि संसोधन गर्ने तयारी गरेको छ । केहि साता अघिसम्म पनि कुनै संसोधनका लागि तयार नदेखिएका गर्भनर महाप्रसाद अधिकारीले नयाँ सरकार गठनसंगै केहि नितीगत संसोधनको संकेत दिएका छन् ।
चर्को ब्याजदरका बिरुद्धमा र चालु पुँजी कर्जा मापदण्ड अलिक खुकुलो बनाउने प...}
काठमाडौंँ - शुभम पावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि पुस ६ गतेदेखि निष्काशन तथा बिक्री खुल्ला गरेको आईपीओमा आवेदन दिने आज (पुस २० गते) अन्तिम दिन रहेको छ।
कम्पनीले सर्वसाधारणका लागि छुट्याएको आफ्नो जारी पूँजी २० करोड रुपैयाँको २० प्रतिशत अर्थात ४ करोड रुपैयाँको ४ लाख कित्तामा...}
काठमाडौं - केही समय सुस्ताएको शेयर बजारमा फेरि रौनक छाएको छ । नयाँ सरकार र अर्थमन्त्रीमा विष्णु पौडेल आएसँगै लगानीकर्ता उत्साहित भएका छन् ।
धितोपत्र बोर्डमा आइपीओ को लागि आवेदन दिने कम्पनीको संख्या ३० पुगेको छ । ति कम्पनीहरुले १२ अर्ब ४५ करोड २७ लाख रुपैयाँ बराबरको ८ करोड ६५ लाख ९७ हजार ३३२...}