काठमाडौंँ - साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन ओरालो लागेको नेप्से यस दिन सामान्य अंक बढेर बन्द भएको हो।
यस दिन नेप्से परिसूचक ८.१४ अंक बढेर २१७३.२४ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स २.५३ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.३४ अंक र से...}
काठमाण्डौं - मंगलबार दिउँसो पश्चिम नेपालमा भूकम्पको धक्का महशुस गरिएको छ। पश्चिम नेपालका सुर्खेत, नेपालगञ्ज, बझाङ, कैलालीलगायत क्षेत्रमा दिउँसो पौने तीन बजेतिर भूकम्पको धक्का महशुस गरिएको हो।
भूकम्पको म्याग्नेच्युड र केन्द्रबिन्दुबारे विस्तृत विवरण आइसकेको छैन।
भारतीय सञ्चारमाध्यमहरूले भ...}
काठमाडौं - शुभम पावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले माघ १८ गतेदेखि आईपीओ निष्काशन गर्न लागेको हो।
कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका ४ लाख ८१ हजार ८२२ कित...}
चितवन - भिमोदय माध्यमिक विद्यालय कालिका नगरपालिका–५ का पूर्वप्रधानाध्यापक हरिप्रसाद कँडेलले पाएको प्रवल जनसेवाश्री विभूषण खोसिएको छ ।
भ्रष्टाचार आरोपमा अख्तियारको अनुसन्धानको दायरामा रहेको भन्दै मन्त्रिपरिषद्को गत साता बसेको बैठकले उनको विभुषण रद्द गरेको हो । उनलाई प्रवल जनसेवाश्री दिने घोष...}
काठमाडौं । साताको पहिलो कारोबारको दिन सेयर बजार ओरालो लागेको छ । गत साताको अन्तिम कारोबार दिने सामान्य अकंले सुधार देखिएको सेयर बजार यो साताको सुरुवात मै दोहोरो अकंले ओरालो लागेको हो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३.७१ अकंले घटेर २१६५.१० बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २...}