काठमाडौं - आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १४.६८ अकंले घटेर २१६८.५३ बिन्दुमा बन्द भएको छ ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २६७ कम्पनीको ८२ लाख ७६ हजार ७५१ कित्ता सेयर किनबेच हुदाँ ३ अर्ब १ करोड ७० लाख ६३ हजार ९५६ रुपैयाँको कारोबार भएको छ ।
आइतबार ११ उपसूचक राताम्य भएका छन् । आज होटल तथ...}
कमलराज ढकाल / चितवन - कालिका नगरपालिका ३ मा बहुविवाह विरुद्धको जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।
बालविवाह तथा बहुविवाह विरुद्धको सचेतनामुलक सो कार्यक्रममा कालिका नगरपालिका वडा न ३ को वडा अध्यक्ष बिरेन्द्र तामाङ्गको अध्यक्षतामा सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख...}
काठमाडौं - पूर्व गृहमन्त्री रवि लामिछानेले आज जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकताको प्रतिलिपि लिने भएका छन् ।
आज बिहान १० बजे नै आफ्नो नागरिकता लिने तयारी गरेको उनीनिकट स्रोतले जनाएको छ । नागरिकता लिए पनि मन्त्री बन्ने नबन्ने बारे केही खुलाइएको छैन । उपनिर्वाचनमा निर्वाचित हुनु पूर्व नै...}
काठमाडौंं - मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि निष्काशन तथा बिक्री खुला गरेको साधारण सेयर आईपीओमा आज माघ १५ गतेदेखि आवेदन दिने पाईने छ ।
७६ करोड रुपैयाँको १० प्रतिशत अर्थात ७ करोड ६० लाख रुपैयाँ ब...}
काठमाडौं - मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडले पुस १९ गते मंगलबारदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि निष्काशन तथा बिक्री खुल्ला गरेकाे आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन तथा...}