काठमाडौं - डिस मिडिया नेटवर्कले चैत २० गते विशेष साधारण सभा बोलाएको छ ।
कम्पनीले जारी पुँजी वृद्धि गर्ने र सर्वसाधारणमा आइपीओ जारी गर्ने विशेष प्रस्ताव सभामा पेश गर्ने भएको छ । यस्तै, अन्य व्यावसाय विस्तार गर्ने प्रस्ताव पनि सभामा लैजाने छ । विशेष सभा कम्पनीको रजिष्टर्ड कार्यालय, ललितपुर–२५...}
काठमाडौं - मौलिक सिर्जना गर्न माहिर लोकप्रिय गायक तथा सर्जक तेजश रेग्मी र निशा क्षेत्रीको आवाजमा नयाँ गीत " रानी फूल" भर्खर मात्र सार्वजनिक भएको छ ।
प्राय गण्डकी प्रदेशमा गाईन भाकालाई सोही अनुसारको शब्द संयोजन सहित तयार पारिएको गीतले सामाजिक संजाल सहित युट्युबमा समेत दर्शक श्रोताक...}
सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले चैत ८ गतेदेखि आज १२ गतेसम्म निष्काशन गरेको आईपीओमा १४ लाख भन्दा बढीको आवेदन परेको छ ।
सिडिएस एण्ड क्लियरिङ्गका अनुसार अन्तिम दिन (आइतबार) साँझ ५ः०३ बजेसम्ममा १४ लाख ३३ हजार ७१७ आवेदकबाट १ अर्ब ६० करोड ७६ लाख ७४ हजार रुपैयाँ बराबरको १ करोड ६० लाख ७६ हजार ७४० कित्...}
काठमाडौं - शेयर बजार निरन्तर ओरालो लागिरहेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २६.८७ अकंले घटेर १८८८.२७ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २५९ कम्पनीको ३७ लाख ५४ हजार ३३४ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब २८ करोड ९३ लाख ७१ हजार ५३१ रुपैयाँको कारोबार भएको छ ।
बजार ओरालो लाग्द...}
रमेश सेञ्चुरी/काठमाण्डौ - नेपाल सुनचाँदी शिल्प ब्यवसायी संघको १३ औं कार्षिक साधारण सभा तथा छौंटौ अधिवेशन शनिवार काठमाण्डौमा सुरु भएको छ । नयाँबजारमा सुरु भएको अधिवेशनले बार्षिक साधारण सभाको कार्यक्रम साथै अधिवेशनबाट नयाँ नेतृत्व चयन गरेको छ ।
शनिबार सम्पन्न उदघाटन सत्रको कार्यक्रमका प्रमुख...}