मेष – पारिवारिक सुख प्राप्त हुने छ । वैदेशिक यस्ता सफल हुने छ ।
वृष – मनले आँटे ताकेको पुग्ने छ । बोलीको प्रभाब बढ्ने छ । यात्राको अवसर प्राप्त हुनेछ ।
मिथुन – समय अति उत्तम छ । आकस्मिक धन लाभ हुनेछ छ । धार्मिक यात्राको अवसर मिल्ने छ ।
कर्कट – मनमा शान्ति छाउने छ । पारिवारि...}
काठमाडौं–बीमा कम्पनीमा लगानीकर्ताको आकर्षण बढिरहेका बेला नयाँ बीमा कम्पनी ल्याउने तयारी भएको छ । तीन अर्ब रुपैयाँ बराबरको सर्वसाधारणलाई प्राथमिक शेयर (आईपीओ) ल्याउने प्रस्तावसहित नयाँ पुनर्बीमा कम्पनी ल्याउने तयारी भएको हो ।
बीमा समितिका पूर्व अध्यक्ष देवेन्द्र प्रताप शाहको नेतृत्वमा काठमाडौं रि इन्...}
काठमाण्डौ – अहिले नेपाली चलचित्र सुख्खा छ । यस अर्थमा की चलचित्र सम्बन्धी कुनै गतिविधि भएका छैन । तर नेपाली चलचित्र कर्मीहरु भने बेला बेलामा चर्चामा आइरहन्छन् ।
सुष्मा कान्ड सेलाउन नपाउँदै नायक पल शाह विवादमा तानिएका छन् । आफूमाथि दुर्व्यवहार र कुटपिट गरेको भन्दै चलचित्रकर्मी महासंघ प्रदेश १...}
काठमाण्डौ – महिला लघुवित्तको शेयर बाडँफाडँ भएको छ । आज एक कार्यक्रमका बीच शेयर बाँडफाड गरिएको हो ।
बिक्रि प्रबन्धक नेपाल एसबिआई मर्चेन्टले शुक्रबार बिहान ८ बजे शेयर बाँडफाँड गरेको हो । आईपिओको प्रि अलोटमेन्ट मंगलबार गरिएको थियो ।
कम्पनीको आईपिओमा १५ लाख ४० हजार ३५ जनाले आवेदन दिएकोमा ३ हजार...}
काठमाण्डौ – नेपाली शेयर बजारमा प्रि ओपनिङ सेसनमा नेप्से २४ अंकले बढेको छ ।
बुधबार पनि नेप्से करिव १३ अंकले बढेको थियो । आज नेप्से बढेसँगै २६ सय २३ विन्दुमा पुगेको छ । यो सेसनमा आज ४९ कम्पनीहरुको शेयर कारोबार भएको छ ।
कारोबार भएका मध्य ३३ कम्पनीको शेयर मूल्य बढेको छ भने ७ कम्पनीको शेयर मूल्य...}