काठमाण्डौ – ग्लोबल आइएमई बैंक लिमिटेडले चैत १ गतेदेखि ३ अर्ब रुपैयाँ बराबरको ८।५५ ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६।८७ बिक्री गर्ने भएको छ ।
बैंकले प्रतिइकाई एक हजार रुपैयाँ अंकित दरका ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो । दश वर्षको अवधिको उक्त ऋणपत्रमा लगानी गर्ने लगानी...}
काठमाण्डौ – साताको पहिलो दिन आइतबार प्रि ओपनिङ सेसनमा नेप्से करिव १४ अंकले बढेर समग्र बजार २५ सय १९ विन्दुमा पुगेको छ ।
यो सेसनमा आज ४३ कम्पनीहरुको शेयर खरिद विक्री भएको छ । जस मध्य ३४ कम्पनीको शेयर मूल्य बढेको छ भने ३ कम्पनीको शेयर मुल्य घटेको छ । साथै ४ कम्पनीको शेयर मूल्य भने यथावत रहेको छ...}
ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले फागुन २१ गते, शुक्रबारदेखि निष्कासन तथा बिक्री खुल्ला गरेकाे साधारण सेयर (आइपिओ) मा लगानीकर्ताकाे आकर्षण बढ्दाे छ ।
आइतबार बिहानसम्ममा ९ लाख ८२ हजार ६ सय ७७ जना लगानीकर्ताले २ कराेड १२ लाख ४४ हजार ३ सय ६० कित्ताको लागि आवेदन परेको निष्कासन तथा बिक्री प्रबन्ध...}
काठमाण्डौ – महिला लघुवित्तको शेयर यसै साता सुचिकृत हुनेगरि काम भइरहेको कम्पनीले जनाएको छ ।
बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडका अनुसार आज अथवा भोलि भित्रमा उक्त आईपीओ लगानीकर्ताको खातामा जम्मा हुनेछ । शुक्रबारसम्ममा नेप्सेमा सूचिकृत गराएर अर्को सातादेखि कारोबार सुरू गर्ने...}
काठमाण्डौ – सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टीको आधिकारिकता ऋषि कट्टेलाई दिएको छ ।
न्यायाधीशद्वय कुमार रेग्मी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले कट्टेलको रिट निवेदन बमोजिम नेकपाको आधिकारिकता उनलाई दिएको हो ।
यो फैसलासँगै अब केपी शर्मा अोली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्य...}