काठमाण्डौ आईपीओ सार्वजनिक भएको लामो समय पछि नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा ग्रीनलाइफ हाइड्रोपावरको शेयर सूचीकृत भएको छ । सोमबार कम्पनीको १ करोड ८० कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।
कम्पनीको शेयरलाई जीएलएच कारोबार संकेत पाएको छ । कम्पनीको शेयरलाई नेप्सेले पहिलो कारोबारको लागि न्युनतम ९९ रुपैयाँ...}
काठमाण्डौ – नेपाली शेयर बजार निरन्तर ओरालो लाग्ने क्रम जारी छ । आज साताको दोस्रो दिन सोमबार नेप्से १८ अंक भन्दा धेरैले घटेको छ ।
लगातार ओरालो लागेको शेयर बजार आज घटेसँगै २३८९ विन्दुमा आएको छ । कारोबार रकम भने हिजोको तुलनामा सामान्य बढेको छ । आज २ सय १२ कम्पनीहरुको ४ अर्व माथिको कारोबार भएको छ...}
काठमाण्डौ – लगानीको अत्यधिका आकषर्ण विच धेरै कम्पनीहरुको शेयर निष्कासन गरिरहेका छन । ६ अर्व भन्दा धेरै कम्पनीहरुको शेयर निष्कासनको प्रक्रियामा रहेका छन ।
यसै विच मनकामना स्मार्ट लघुवित्तले आईपीओ निष्कासनका लागि रेटिङ सम्पन्न गरेको छ । यस आइपीओलाई इक्रा नेपालले आइआर “बीबी” माइनस अर्थात डबल बी...}
काठमाण्डौ – महिला लघुवित्तको शेयर सोमबार नेप्सेमा सूचीकृत भएको छ । यो संगै कारोबारको लागि बाटो खुलेको छ ।
लघुवित्तको अब मङ्गलबार स्पेसल प्रि ओपनिङ सेसनमा कारोबार भए द्रोसो बजारमा नियमित कारोबार हुने छ ।
कम्पनिको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका ६ लाख कित्ता संसथापक र ४ लाख कित्ता साधारण गरी...}
मेष – आज हजुरको समय राम्रो छैन । यात्रा नगर्नु होला । साथीबाट धोका पाइने छ ।
वृष – धर्मी यात्राको अवसर मिल्ने छ । मन् प्रसन्न हुने छ । मित्रजनसंग भेटको अवसर मिल्ने छ ।
मिथुन – आकस्मिक धन खर्च हुने छ । सोचेको काम अधुरै रहने छन्। ।
कर्कट – समय अति उत्तम रहेको छ । धन लाभ हुनेछ...}