काठमाण्डौ – चैत्र २७ गते शेयर बाँडफाड भएको सिंगटी हाइड्रो पावरको शेयर पाउने लगानीकर्ताको हित ग्राही खातामा शेयर आइसको छ ।
शेयर खातामा आएसँगै यसको शेयर बजारमा कहिलेबाट कारोबार हुन्छ भन्ने सबैको चासो रहेको छ । यही विषयलाई हामीले विक्री प्रबन्धक मेघा क्यापिटल लाई सोधेका थियौं ।
कम्पनीका अनुसार...}
काठमाण्डौ – मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ११।३१ अंक बढेको छ । सोमबार दोहोरो अंकले घटेर बजार बन्दभए पनि मंगलबार भने नेप्से बढेको हो ।
अघिल्लो कारोबार दिन अर्थात सोमबार ३७।५८ अंक घटेर २६६१।९४ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ११।३१ अंक बढेर २६७३।२४ विन्दुमा पुगेको हो। सो सेसन...}
काठमाण्डौ । आइतबार नेपाली बजारमा सुनको मूल्यले थोरै घटेर कारोबार भएको छ ।
हिजो तोलाको ९१ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज सोमबार ३ सय रुपैयाँले घटेर तोलाको ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य आज ९० हजार २ स...}
कमलराज ढकाल / केहि समय पहिला प्राथमिक शेयर निष्कासन गरेर दोस्रो बजारमा प्रवेश गरेको ज्योती लाईफको शेयर मूल्यमा मंगलबार पनि सर्किट लेवलमा कारोबार भएको छ ।
आज करिव १० प्रतिशतले बढेको शेयर मूल्य अब समग्रमा ७ सय ५१ रुपैया पुगको छ । लगानीकर्ताले १ हजार लगानी गरेर आजको मितिमै ७५ सय कमाउन सफल भएका...}
काठमाण्डौ – त्रिदेवशीय त्रिकेट खेल अन्तरगत आज भएको खेलमा नेपालले नेदरल्याण्डलाई २०७ रनको बिशाल लक्ष्य दिएको छ ।
टस जितेर पहिले ब्याटिङ थालेको नेपाललृ निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदैं २०६ रन बनाएको हो।
नेपालका लागि कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरीले अर्धसतक बनाए। भुर्तेलले ६२ रन बनाउँदा...}