काठमाण्डौ – सुरक्षित लगानी मानियको मध्य ऋणपत्र पनि एक हो । साना लगानीकर्ताको यसमा निकै कम रुचि हुने गरेको भए पनि ठुला लगानीकर्ताहरुले यसमा लगानी गर्ने गर्दछन ।
यसै विच वार्षिक साढे ८ प्रतिशत ब्याजदरमा नेपाल बैकले बैंकले बैशाख २२ गतेदेखि ‘८।५० प्रतिशत नेपाल बैंक ऋणपत्र–२०८७’ निष्काशन तथा बिक्र...}
काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईकी पत्नी जाङ्मु इन शेर्पाले आफ्नो श्रीमान निर्दोष हुँदा हुँदै चरित्र हत्याको हर्कत भएको आरोप लगाएकी छन् । शुक्रबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफ्नो श्रीमान दोषी रहेको सानो प्रमाणमात्र भेटिए आफै कारबाहीमा उत्रिने दाबीसमेत गरेकी छन् ।
‘मेरो श्री...}
काठमाण्डौ – कारोना महामारी अत्यधिक बढेपछि हिन्दुहरुको पवित्र धार्मिक स्थल पशुपतिनाथ मन्दिर बन्दहुने भएको छ ।
बैशाख १० गते शुक्रबारबाट मन्दिर बन्द हुने लागेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोरोना महामारी नियन्त्रणमा नहुँदा सम्म मन्दिुर नखोलिने कोषले जनाएको छ ।
कोरोना संक्रमणका कारण २०...}
काठमाण्डौ – सारथी नेपाल लघुवित्तले संस्थापक शेयर लिलामी गर्ने भएको छ ।
कम्पनीले एक सूचना प्रकाशित गर्दै शेयर बिक्री गर्न लागेको जनाएको छ ।
संस्थाको संस्थापक समूहतर्फको सेयरधनीहरुबाट चुक्ता नभई बाँकी रहेको ४ हजार १५८ दशमलव ५० कित्ता सेयर बैशाख १७ गतेदेखि लिलाम बढाबढ गरी बिक्री खुल्ला गर्न लाग...}
काठमाडौं-एनआरएन डेभलपमेन्ट फण्डले ८ अर्ब रुपैयाँ बराबरको प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । गैरआवासीय नेपालीलाई लक्षित गरी फण्डले छिट्टै आईपीओ जारी गर्ने योजना बनाएको गैरआवसीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्तले बताएका हुन् ।
संघले १० अर्ब रुपैयाँ नेपालका कृषि, पर्यटन र पूर्वाधार...}