धनगढी—कोरोनाले एक वर्षीया बालिकाको ज्यान गएको छ । अछामको बयलपाटा अस्पतालमा उपचाररत एक वर्षीया बालिकाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । ६ दिन पहिले अभिभावकसँगै भारतबाट स्वदेश फर्किएकी अछामको कमलबजार नगरपालिका ७ की ती बालिकाको उपचारका क्रममा बिहीबार साँझ मृत्यु भएको अस्पतालले जनाएको छ ।
सुदूरपश...}
काठमाण्डौ – चर्चित गायक प्रकास सपुतलाई कोरोना संक्रमण भएको छ ।
शुक्रवार आफ्नो सामाजिक सञ्जाल मार्फत सपुतले आफुलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन । सपुतले आफुलाई केहि लक्षणहरु समेत देखिएको जानकारी दिएका छन ।
उनले आफुले चाँडैने कोरोना संक्रमणलाई जित्ने विश्वास लिएका छन । साथै उनसले कोरोन...}
काठमाडौं– कोरोना संक्रमण तिब्र रुपमा फैलिए पनि अवस्था भयावह बन्दै गएको छ । काठमाडौं उपत्यकामा एकै दिन झण्डै तीन हजार जनामा कोरोना भाइरस संक्रमण थपिएका छन् ।
काठमाडौंमा दुई हजार ४०४, ललितपुरमा ४१९ र भक्तपुरमा १३३ गरी २९५६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्...}
काठमाण्डौ – पुँजी वृद्धिको दबाबमा रहेको नविल बैंकले युनाइटेड फानान्सलाई गाभ्ने भएको छ ।
आज एक कार्यक्रम बीच सो सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
बैंकको तर्फबाट उदयकृष्ण उपाध्याय र यूनाइटेड फाइनान्सका तर्फबाट मर्जर कमिटी सदस्य मनिष खेम्काले मर्जरसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका...}
काठमाण्डौ – सरकारले भारतसँग जोडिएका २२ नाका बन्द गर्ने भएको छ ।
आज बसेको सिसिएमसीको बैठकले कोरोना सङ्क्रमण गतिले बढेको अनुमान सहित जोखिम रहेका २२ नाका बन्द गर्न सरकारलाई सिफारिस गरेको छ ।
नेपाल भारत बीचमा ३५ नाकाहरु रहेका छन् । धेरै नेपालीहरु भारतमा रहेको हुँदा उनीहरू नेपाल आउँदा सङ्क्रमण पन...}