काठमाडौं । काठमाडौंमा १८ वर्षमाथिका नागरिकलाई कोरोनाविरुद्धको जोन्सन एन्ड जोन्सनको खोप लगाइने भएको छ ।
५० वर्षदेखि ५४ वर्ष उमेर समूह, छुटेका स्वास्थ्यकर्मी, अपांगता भएका नागरिकलाई लगाएर बचेको खोप लगाइने भएको हो । उक्त खोप यही साउन ४ गतेदेखि लगाउन सुरु गरिएको थियो ।
जिल्ला प्रशासन कार्यालय काठम...}
काठमाण्डौ - नेपाली कांग्रेसका युवा नेता गगन थापाले पूर्व प्रधानमन्त्री झलनाथ खनालको उपचार खर्च सरकारले व्यहोर्ने निर्णय प्रति आलोचना गरेका छन् ।
आफ्नो सामाजिक सञ्जालमा आज आफ्नो भनाई राख्दै सो कुराको विरोध गरेका हुन् । नेताको उपचारमा रकम खर्च गर्दा थापाले पटक पटक सचेत गराउँदै आएका छन् ।
२...}
काठमाण्डौ । मृगौला फेल भएर उपचार गराइरहेकी चम्सुरीको नामले चिनिने पल्पसा ढंगोलले आफ्नो नाममा सहयोग संकलन नगर्न आग्रह गरेकी छन ।
साथै उनले इन्द्रेणीका सञ्चालक कृष्ण कँडेलले आफुलाई जर्वजस्ती सहयोग गरेको भन्दा त्यो सहयोग रकम फिर्ता लैजान समेत अनुरोध गरेकी छन ।
एक मिडियासँगको कुराकानीम...}
काठमाडौ - सिरहाको जिरोमाइल–बडियारपट्टी सहायक सडकअन्तर्गत धनगढीमाई नगरपालिका–५ सन्तनगरमा गए राति यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १३ यात्रु घाइते भएका छन् ।
जिरोमाइलबाट बडियारपट्टी जाने क्रममा बा२ख ७१ नंको बस पल्टिँदा बसमा सवार बरियारपट्टि गाँउपालिका–...}
काठमाण्डौ - सत्ताबाट बाहिरिन परेको पीडामा ओली निकास युवा संघले सडक तताइरहेको छ ।
आफ्नै नेता माधव नेपाल माथि चर्को नाराबाजी गरिरहेका युवाहरुले अदालतलाई पनि आलोचना गर्न छोडेका छैन ।
अरूलाई अनुशासन र सभ्यताको पाठ पठाउने ओलीले आफ्ना कार्यकर्ताहरूले सुन्नै नसकिने नारा लगाउँदै भनेँ केही...}