काठमाडौं । वाग्मती प्रदेश सरकारले आज शुक्रबारदेखि ब्लुबुक नवीकरण अनलाइनबाटै गर्न सकिने भएको छ ।
पहिलो चरणमा बागमती प्रदेशबाट अनलाइनबाटै सवारी कर, नवीकरण, जरिवाना लगायतका राजस्व भुक्तानीसँगै नवीकरण गर्ने सुविधा उपलब्ध हुने भएको हो ।
एक कार्यक्रमका बीच यो सेवाको सुरुवात...}
काठमाण्डौ - मुक्तिनाथ विकास बैकले ८ दशमलव ७५ प्रतिशत ब्याजदरको ऋणपत्र आजदेखि विक्री खुल्ला भएको छ ।
कम्पनीको ऋणपत्रको अवधि अवधि ७ वर्ष रहनेछ। बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका १ अर्ब २५ करोड रुपैयाँ बराबरको १२ लाख ५० हजार कित्ता ऋणपत्र निष्काशन गरेको हो। सोमध्ये ५० करोड रुपैया...}
मेष - तपाईंको आजको समय शुभ छ । धन लाभ हुनेछ योग छ ।
वृष - आफन्त गुनाउनु पर्दाको पीडा होला । सामान्य स्वास्थ्य समस्या हुने छ ।
मिथुन - यात्राको अवसर मिल्नेछ छ । धन खर्च हुने छ ।
कर्कट - धर्मको यात्रा हुने योग छ । मनमा शान्ति छाउने छ ।&nbs...}
रमेश सेन्चुरी/बागलुङ - नेपालमा पछिल्लो समय कोरोना संक्रमण फेरि बढ्दै गइरहेको छ । यसै बीच कोरोना विरुद्धको खोप कार्यक्रमलाई समेत तिब्रता दिइएको छ ।
बागलुङ नगरपालिका वडा नं ७ मूलपानीमा आज एक कार्यक्रम बीच वडा बासीलाई कोरोना विरुद्धको J &J कम्पनीको खोप लगाइएको छ ।
५०-५५ उमेरका नाग...}
काठमाडौं - आज देशभर थप २ हजार ७१४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार १२२ पीसीआर र ३७०७ जनाको एन्टीजेन गरि १२ हजार ८२९ जनामा परिक्षण भएकोमा २७१४ जनालाई संक्रमण पुष्टि भएको हो ।
सोही अवधिमा १२ सय ८८ जना संक्रमणमुक्त भएका छन् भ...}