काठमाण्डौ - युउटुवको उत्कृष्ठको सूचिमा सबै भन्दा माथि रहेको टिका सानु र शिला आलेले गायको दोहोरी निकै चर्चामा रहेको छ ।
नयाँ र पुराना पुस्ताविच भएको सो दोहोरीको विषय र प्रस्तुतीलाई दर्शक स्रोताले निकै मन पराएका छन ।
देउरानी र जेठानी विचको झगडालाई गीतमा उठाइएको छ भने गीतमा निकै...}
काठमाण्डौ - नेपालीहरुको महान पर्व तीजलाई मध्यनजर गर्दै तीज गीतहरु सार्वजनिक भइरहेका छन । यसै विच लोकप्रिय सर्जक गणेश अधिकारी र सुनिता बुढाको आवाजमा नयाँ गीत आफ्नै खाने हो कर्म त भर्खर मात्र सार्वजनिक भएको छ ।
गीतलाई अधिकारी आफैले लय तथा शब्द सिर्जना गरेका छन । गीतले जीवन भोगाइको विषय...}
काठमाण्डौं । इनसाइडर ट्रेडिङको आरोप लागेपछि धितोपत्र बोर्डलाई अर्थ मन्त्रालयले स्पष्टीकरण सोधेको छ ।
बोर्डका अध्यक्ष भिष्मराज ढुगांनाकी छोरीको नाममा सार्वोत्तम सिमेन्टको शेयर देखिएपछि स्पष्टीकरण सोधिएको हो ।
यो कम्पनीले बुक विल्डीङ माध्यमबाट शेयर निष्कासन गर्ने तयारी गरिरहेको छ । ढुं...}
काठमाण्डौ - केहि समय पहिला प्राथमकि शेयर निष्कासन गरेको जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको दोस्रो बजारमा कारोबार सुरु भएको छ ।
स्पेशल प्रि ओपनिङ्ग सेसनमा कम्पनीको पहिलो कारोबार प्रतिकित्ता ९१४ रूपैयाँमा भएको छ । कम्पनीको १० कित्ता सेयर ९ सय १४ रूपैयाँमा कारोबार भएको छ । कम्...}
काठमाण्डौं –पुँजी बजारमा एकपछि अर्को कम्पनीले सर्वसाधारणका लागि आईपीओ जारी गरेका छन् । मैलुङखोला जलविद्युत कम्पनी लिमिटेडले आज (साउन १४ गतेबाट) सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ ।
कम्पनीले ७ करोड ३६ लाख २८ हजार ६ सय रुपैयाँ बराबरको आईपीओ निष्कासन गरेको हो । प्रतिकित्ता अंकि...}