काठमाडौंं - नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको जानकारी दिएको छ ।
महासंघले आजको कारोबार मूल्य तोक्दै सुनको भाउ घटेको जानकारी दिएको हो । सुन घटे पनि आज चाँदीको मूल्य भने स्थिर कायम छ ।मूल्य घटेसँगै आज छापावाल सुनको मूल्य तोलामा ९३ हजार ६०० र तेजाबी सुनको मूल्...}
काठमाडौंं - बुधबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ ।
मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार ७ सय रुपैयाँ कायम भएकोमा बुधबार ३ सय रुपैयाँले बढेर ९४ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, मंगलबार तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार २ सय...}
काठमाडौं - नेपाली बजारमा पछिल्लो दिनमा सुनको मूल्य बढ्दै गएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले लगातार तेस्रो दिन सुनको मूल्य बढेको जनाएको छ ।
महासंघले साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेको जनाएको थियो । यस्तै, सोमबार १०० रुपैयाँले सुनको मूल्य आज मंगलबार थप ३००...}
काठमाडौंं - सुनको भाउ लगातार दोश्रो दिन पनि महंगिएको छ । भदौ २० गते, सुन तोलामा १०० रुपैयाँले वृद्धि भएको छ ।
यस दिन चाँदी पनि प्रतितोला पाँच रुपैयाँले उकालो लागेको नेपाल सुनचाँदी व्यवसायी महासंघलाई जनाएको छ ।सोमबार छापावाल सुन प्रतितोला ९३ हजार ७०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार २०० रुपै...}
काठमाडौंं - आज आइतबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको कारोबार मूल्य तोक्दै सुन र चाँदीकै भाउ बढेको जानकारी दिएको हो ।
जसअनुसार आज छापावाल सुनको मूल्य तोलामा ९३ हजार ६०० र तेजाबी सुनको मूल्य तोलामा ९३ हजार १०० रुपैयाँ छ । गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रत...}