काठमाडौं । यस वर्षको सफल तीज गीतहरूमध्ये पर्ने "कालि पसम कि" का सर्जक प्रेम सापकोटा निरन्तर गीत-संगीतमा सक्रिय रहेका छन्। तीजको गीतबाट नाम र दाम दुवै हात पारेपछि उनले अर्को नयाँ गीत "चुरा बजाउँदै" सार्वजनिक गरेका छन्।
"चुरा बजाउँदै" गीत सार्वजनिक भएको छोटो समयमा नै द...}
काठमाण्डौ। नेपालीहरूको प्रमुख पर्व तीज भर्खरै सम्पन्न भएको छ। यस समयमा तीन सय भन्दा बढी तीजका गीतहरू सार्वजनिक भएका छन्, जसले गर्दा अन्य विधाका गीतहरू सार्वजनिक नभएको अवस्था देखिएको थियो। तर हाल, त्यो क्रमले तीव्रता पाएको छ।
कलाकारहरूले देशमा सकारात्मक योगदान गर्ने व्यक्तिहरूको नामबाट देशका युवाह...}
काठमाडौं - विद्या चापागाईं र उनका टिमले सञ्चालन गर्ने कार्यक्रम हेर्ने कथा मार्फत पछिल्लो समयमा चर्चामा रहेका प्रकाश तामाङले नागरिकता पाएका छन्।
हेर्ने कथा प्रसारण भएपछि उनको विषयमा चौतर्फी चर्चा भएको थियो। उनले सो भिडियोमा आफूलाई नागरिकताको आवश्यकता परेको बताएका थिए। सो कुरालाई लिएर प्रधान...}
काठमाडौं — केही दिनदेखि यूट्युब च्यानल ‘हेर्ने कथा’ मा प्रकास तामाङको कथाले धेरै नेपालीको मन छोएको छ। यो कथा अहिले राष्ट्रिय चर्चाको विषयसमेत बनेको छ।
लामो समय आफ्ना नातागोतालाई भेट्न नपाएका प्रकासको आफ्ना परिवारसँगको पुनर्मिलनले दर्शकहरूको मन जितेको थियो। तर, उनी पुनः पुरानै कठ...}
यसवर्षका तीज गीतहरूमा पूर्वजस्तै चर्चा हुन नसकेको बेला, लोक संगीतप्रेमीहरूलाई विष्णु माझीको नयाँ तीज गीतको प्रतीक्षा थियो। हरेक वर्ष तीजको अवसरमा गीत सार्वजनिक गर्दै आएकी विष्णुले यसपालि पनि प्रशंसकहरूलाई निराश पारिनन्।
शनिबार बिहान युट्युबमा 'आइनँ आमा...' बोलको विष्णु माझीको नयाँ तीज गीत...}