काठमाडौ – कुसल सर्जक गणेश अधिकारीको लय तथा शब्द सिर्जना गरेका नयाँ गीत भर्खरमात्र सार्वजनिक भएको छ ।
माया प्रेमलाई विषय बनाई तयार पारिएको सो गीतलाई अधिकारीलाई आवाजमा विपना रोकाले साथ दिएकी छन् ।
गीतले मायाको र जीवनको वियोगान्त कथालाई गीत र भिडियोमा उठाएको छ ।
गीतलाई कपिल लामाले निर्देशन गरे...}
काठमाडौ – लोकप्रिय गायिका शान्तिश्री परियारले पुत्री लाभ भएको छ । पारिवारिक स्रोतले दिएको जानकारी अनुसार उनले आज बिहान छोरीको जन्म दिएकी हुन् ।
छोरी र आमाको स्वस्थ्य अवस्था सामान्य रहेको परिवारले जनाएको छ । परियारले केही समय पहिला नारायण भुजेल सँग प्रेम बिहे गरेकी थिइन् ।
}
काठमाडौ – बिष्णु माझी र कुलेन्द्र विश्वकर्माको आवाज रहेको नयाँ गीत पुतली भर्खर मात्र सार्वजनिक भएको छ ।
केही समयको अंतराल पछि माझी र विश्वकर्माको आवाजमा नयाँ गीत सार्वजनिक। जाएको हो ।
यसो त यो जोडीका धेरै चर्चित गीतहरू सार्वजनिकभै सकेका छन् ।
पछिल्लो गीत पुतलीको DB अनुरागीको शब्द सिर्जना रह...}
काठमाण्डौ । सर्जक जीवन कँडेलको नयाँ गीत झल्को आम्चकालाई १० लाख दर्शकको माया प्राप्त भएको छ ।
निकै उत्कृष्ट सो गीतलाई राम्रो प्रतिक्रिया सहित दश लाख भन्दा धेरै दर्शकको माया मिलेको हो । गीतलाई धेरैले मन पराए पछि हामीसँग कुरा गर्दै सर्जक जीवन कँडेलले सबैलाई यो मायाको लागी हार्दिक आभार ब्यक्त गर्नुभयो...}
काठमाण्डौ । सञ्चार माध्यहरुमा निकै भाइरल भइरहेका बालक सचिन परियारलाई लिएर धमा धम गीत गर्नेहरुको ताती छ ।
यसै विच परियारले आवाज दिएको नयाँ गीत रातो रवर भर्खर मात्र सार्वजनिक भएको छ । गीतलाई छोटो समयमै दर्शक स्रोताले निकै मन समेत पराएका छन ।
गीतलाई नेत्र अर्यालले शब्द तथा खेम सेञ्चुरीले लय सिर्जना...}