काठमाण्डौ – बैशाख २७ गते केपी ओली सरकारले विश्वासको मत लिने भएका कारण शेयर बजारमा त्यसको असर पर्ने धेरैको अनुमान थियो । आइतबारको बजारले पनि त्यस्तै लक्षण देखाएको थियो । तर सबैको अनुमान विपरित आज नेप्से दोहोरो अंकले बढेको छ ।
साताको दोस्रो दिने सोमबार नेप्से करिव २७ अंबले बढेर समग्र बजार २६४५...}
काठमाडौं—प्रभु क्यापिटलले प्रभु सेलेक्ट फण्डको इकाइहरुको बिक्री खुल्ला गरिएको छ । आउँदो जेठ ५ गतेबाट बिक्री खुला गरिने भएको हो । प्रभु सामूहिक लगानी कोषअन्तर्गत रहेको १ अर्ब बराबरको १० करोड एकाइ जारी गर्न लागेको हो । आगामी जेठ ५ गतदेखि फण्डको प्राथमिक निष्कासन तथा बिक्री खुला गर्ने निर्णय गरको छ ।...}
काठमाण्डौ – नेपाली शेयर बजार पछिल्लो एक बर्षको अन्तरालमा निकै उकालो लाग्यो । निकै कमले मात्र सुनेको नेपाली शेयर बजार अहिले भने हरेक घरघरको चर्चाको विषय बनेको छ जुन लगानीकर्ताहरुको लागि निकै खुसिको कुरा हो ।
पछिल्लो समयको तथ्याङ्क हेर्ने हो भने नेपालमा डिम्याट खाता खोल्नेको संख्या ३० लाख भन्दा धेरै प...}
काठमाण्डौ – नेपाली लगानीकर्तालाई कोरोना र निषेधाज्ञाले कुनै असर नगरेको देखिएको छ ।
सिईडिबिले भर्खर मात्र सार्वजनिक गरेको प्राथमिक शेयरमा कृतिमनी आवेदन परेसँगै यो पुष्टि भएको हो ।
मङ्गलबार अन्तिम दिनसम्म कम्पनीको शेयरमा १७ लाख ३६ हजार ७०० आवेदनबाट २ करोड ६३ लाख ४५ हजार ५०० कित्ता शेयर माग भए...}
काठमाडौं—आरएमडिसी लघुवित्त वित्तीय संस्थाको करिव साढे चार लाख कित्ता शेयर बिक्रीमा राखेको छ । एनआईसी एसिया बैंकको स्वामित्वमा रहेको संस्थापक समूहमा रहेको ४ लाख ५८ हजार २ सय ५५ कित्ता शेयर लिलाम बिक्रीमा राखेको हो ।
उक्त शेयर आजदेखि वैशाख २८ गतेसम्म खरिद गर्न सकिने छ । शेयरको न्यूनतम मूल्य प्रति कित...}