काठमाडौ – नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले साधारण शेयर (आइपिओ) भर्ने समय एक घण्टा थपिएको छ ।
मेरो शेयरमा आएको समस्याका कारण समय थप गरिएको सिडीएससीले जानकारी दिएकाे छ । लगानीकर्ताले आज बेलुका ६ बजेसम्म आवेदन दिन सक्नेछन् । यसअघि आवेदन दिने समय ५ बजेसम्म रहेपनि सिस्टममा समस्या आएकोले सिडीएसले आवेदन दिने समय १ घण्टा थप गरेको हो ।