ओली-प्रचण्डको सम्बोधनपछि नेकपाको स्थायी कमिटी बैठक स्थगित

सत्तारुढ नेकपा कम्युनिस्ट (नेकपा)को स्थायी कमिटी बैठक स्थगित भएको छ ।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जनाकारी दिए ।

अब असार १२ गते अर्को बैठक बस्नेछ ।

प्रतिक्रिया