काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) १०० अंकको करेक्सनसहित ३५ अंकले बढेको छ । सोमबारको तुलनामा कारोबार २ अर्ब रुपैयाँले घटे पनि बजार भने बढेको हो ।
नेप्सेका १३ वटामध्ये ४ बाहेक सबै समूहमा हरियाली छायो । तर वाणिज्य बैंकि समूह, म्युचअल फण्ड, निर्जीवन बीमा र ट्रेडिङ समूह भने र...}
काठमाडौं - सूर्योदय वोमी लघुवित्तको एफपीओ बुधबार (साउन १६ गते) बाँडफाँट गर्ने तयारी गरिएको छ। बिक्री प्रबन्धक कुमारी क्यापिटलका अनुसार बुधबार बिहान ८ बजे एफपीओ बाँडफाँट गरिनेछ। यस एफपीओ हात पार्न भाग्यकै भरपर्नु पर्नेछ, किनकि यसमा मागभन्दा ५१०.१३ गुणा बढी आवेदन परेको छ।
यसर्थ, गोलाप्रथाबाट एफपीओ...}
काठमाडौँ - बुधबार दोहोरो अंकले घटेको शेयर बजार बिहीबार पुनः हरियालीमा फर्किएको छ। बिहीबार नेप्से परिसूचक ३२ अंकले बढेर समग्र बजार २५६८ विन्दुमा पुगेको छ, भने कारोबार रकम १४ अर्ब १३ करोड माथि पुगेको छ।
आज कारोबार भएका ३२० कम्पनीमध्ये अधिकांश कम्पनीको शेयर मूल्य बढेको छ, र करिब एक दर्जन कम्पनीको शे...}
काठमाडौं। लगातारको उछालपछि आज नेप्सेमा दोहोरो अंकको करेक्सन आएको छ। नेप्सेमा गिरावट आए पनि कारोबार रकम उत्साहजनक रहेको छ।
आज परिसूचक २७ अंकले घटेर समग्र सूचक २५३६ विन्दुमा आएको छ। १६ अर्ब २० करोडभन्दा धेरैको शेयर किनबेच भएको छ। कारोबार भएका ३११ कम्पनीहरूमध्ये ५ कम्पनीको शेयर मूल्यमा सर्किट लागेको...}
आँखुखोला जलविद्युत कम्पनी लिमिटेड (AKJCL) ले साउन २७ गतेदेखि १५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ। कम्पनीले १० कित्ता शेयर बराबर नयाँ १५ कित्ता अनुपातमा १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो।
हकप्रद शेयरका लागि असार ३१ गतेसम्म नेप्सेमा का...}