काठमाडौँ — हुलास ग्रुप अन्तर्गतका दुई कम्पनी, हुलास इन्फ्रा लिमिटेड र हुलास आइरण इन्डस्ट्रीज, प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने तयारीमा छन्। यस विषयमा निर्णय गर्न दुबै कम्पनीले क्रमशः पुस २१ र पुस २५ गते साधारणसभा बोलाएका छन्।
साधारणसभामा प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्ने प्रस्ताव प्रस्...}
काठमाडौँ – यस साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २१ दशमलव १२ अङ्कले घटेर दुई हजार छ सय नौ दशमलव ५८ बिन्दुमा कायम भएको छ।
आइतबार तीन सय १६ कम्पनीको एक करोड १० लाख ९९ हजार दुई सय ३९ कित्ता शेयर ६६ हजार सात सय ७४ पटक खरिदबिक्री हुँदा पाँच अर्ब ४७ करोड ४८ लाख ६८ हजार...}
नेपाल धितोपत्र बोर्डले २०८० असोज ८ गते स्वीकृत गरेको एपिआई कार्यसंचालन निर्देशिका २०८० अनुसार, अब मेरोशेयरमार्फत आईपीओ, एफपीओ वा हकप्रदमा आवेदन दिने बित्तिकै आवेदन भेरिफाई भई पैसा ब्लक हुने प्रणाली कार्यान्वयनमा आएको छ। हाल सिटिजन्स बैंकले मात्र यो निर्देशिकाको व्यवस्था कार्यान्वयन गरेको छ। यस बैंकम...}
काठमाडौं। अर्थतन्त्रमा आएको संकुचनका कारण वाणिज्य बैंकहरूको वितरणयोग्य नाफामा ठूलो दबाब परेको छ। यसपटक १९ वाणिज्य बैंकमध्ये १० बैंक मात्र गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गर्न सफल भएका छन्।
हालसम्म १४ बैंकले साधारणसभा आह्वान गरिसकेका छन्। तीमध्ये १० बैंकले मात्र लाभांश दिने निर्णय गरेका छन्...}
काठमाडौं। गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले पुस २१ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ।
कम्पनीले आफ्नो ७५ करोड रुपैयाँ जारी पूँजीको ३० प्रतिशत अर्थात् २२ करोड ५० लाख रुपैयाँबराबरको २२ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको थियो। यसमध्ये, १८...}