रिलायन्स लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड भएको छ। इन्स्योरेन्सले भदौ ४ गतेदेखि निष्काशन गरेको कम्पनीको आईपीओ आज शुक्रबार बिक्री प्रबन्धकको कार्यालय सानिमा क्यापिटलमा बाँडफाँड भएको हो।
बिक्री प्रबन्ध सानिमा क्यापिटलका अनुसार कम्पनीको आईपीओमा अनुसार २० हजार ५०९ जनाले आइपीओ नपाउने भएका छन्। कम्पनीको...}
यस साता नेप्से परिसूचक ४.३३ प्रतिशत बढेर बन्द भएको छ। पाँच कारोबार दिनमध्ये चार कारोबार दिन उकालो लागेको नेप्से गत साताको तुलनामा ६०.४७ अंक अर्थात ४.३३ प्रतिशत बढेको हो।
नेप्से परिसूचक बढेसँगै कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको छ। गत साता करिब ५ अर्बको कारोबार भएको बजारमा गत साता ९ अर्ब ७४ करोड...}
काठमाडौं : श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासमा ११ करोड ३७ लाख रुपैयाँ नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको छ । नाफा अघिल्लो वर्षको भन्दा १२.४४% ले थोरै हो । अघिल्लो वर्ष यस कम्पनीले १२ करोड ९९ लाख रुपैयाँ नाफा कमाएको थियो । खुद ब्याज आम्दानी भने २.२२% ले बढ...}
साताकाे पहिलाे दिन आज (आइतबार) शेयर बजार दोहोरो अंकले बढेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार साेमबार शेयर कारोबार मापक नेप्से परिसूचक १२.७७ अंकले बढेर एक हजार ४१०.३४ मा पुगेकाे छ । नेप्से ०.९१ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक १.१९ अंकले बढेर २८९.५५ मा पुगेको छ ।
कूल १८४ वटा कम्पनीकाे...}
काठमाडौं : लिवर्टी इनर्जी कम्पनीको आइपीओमा पहिलो दिनमा १० करोड २ लाख ६ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलका अनुसार बुधबार साँझ ५ बजेसम्ममा २६ हजार १९० जनाले १० लाख २ हजार ६० कित्ताका लागि आवेदन दिएका हुन् । यस कम्पनीले बुधबार (भदौ ३ गते) बाट सर्वसाधारणका लागि...}