घोडाघोडी लद्युवित्त संस्था र युनिक नेपाल लद्युवित्त संस्थान एक आपसमा गाभिने भएका छन् ।
दुई कम्पनीहरुले एक आपसमा मर्जहुने सहमतीमा हस्ताक्षर समेत गरिसकेका छन् । उनीहरु बीच मर्जरमा जाने सहमती संघै नेप्सेले घोडाघोडी लद्युवित्तको कारोवार रोक्का गरेको छ ।
बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने...}
आइतवार सुनको भाउ तोलामा ५ सय रुपैयाँले बढेको छ ।
बढेसँगै तोलामा ९७ हजार ७ सय रुपैयामा कारोवार भइरहेको सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ । शुक्रवार एक हजार बढेको सुनको भाउ लागातार बढ्ने क्रममा रहेको छ ।
त्यस्तै चाँदीको भाउ पनि आज २० रुपैयाँले बढेको छ । आज चाँदी तोलाको १२ सय ७५ रुपैयाँमा कारोवार...}
काठमाडौं–कोभिड–१९ ले गत आर्थिक वर्षमा मात्रै कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा करिब २ खर्ब रुपैयाँ बराबरको क्षति गरेको सरकारी अध्ययन कार्यदलको प्रतिवेदनले देखाएको छ । योजना आयोगले गठन गरेको कार्यदलको प्रतिवेदनले २०७६र७७ मा उत्पादकको मूल्यमा १ खर्ब ९८ अर्ब रुपैयाँ बराबर जीडीपीमा क्षति पुगेको जनाएको...}
दोस्रो बजारमा सूचिकृत भएको पहिलो दिन सानिमा इन्स्योरेन्सले दश प्रतिशतको बृद्धि सँगै राम्रो सूरुवात गर्यो ।
सो कम्पनीमा खरिद कर्ताको यसरी चाप लाग्यो कि केहि घण्टामै करिव दश लाख हाराहारीमा खरिद कर्ताहरु पुगे । विहीवार दोस्रो दिन पनि सानिमाको खरिदमा यस्तै चाप देखिएको छ । यो समाचार तयार पार्दा सम्म यो...}
नेपाली शेयर बजारमा धेरै नयाँ लगानीकर्ताहरु थपिदै गएका छन । करिव ४ लाखको हाराहारीमा रहेका संक्रिय लगानीकर्ताहरुको संख्या अहिले करिव दश लाख पुगेको अनुमान छ ।
जति धेरै लगानीकर्ता हुन्छन त्यतिनै लगानीका स्रोतहरु बढ्दै जान्छन । नेपालमा नेप्सेमा भएको अनलाइन सहजताको कारणले नयाँ लगानीकताहरुको आकर्षण बढिरहे...}