काठमाडाैं - बजेट भाषण भएको भोलिपल्ट नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । नयाँ आर्थिक वर्षको बजेट भाषणले लगानिकर्ताको मन् जित्न नसकेको धेरैको बुझाइ छ ।
बुधबार नेप्से परिसूचक २३.८१ अंक घटेर २०८९.४२ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ४.८२ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.१...}
काठमाडाैं - लामो समयदेखि धितोपत्र बोर्डमा अध्यक्ष चयन नभएर प्राथमिक सेयरको कामहरू रोकिएको छ । नयाँ प्रक्रिया सुरु भएपनि त्यो पनि बीचमै अलपत्र पर्ने देखिएको छ।
तीतोपत्र बोर्डको अध्यक्षको लागि १९ जनाले आवेदन दिएपनि पाँच जनाको मात्रै नाम मन्त्रालयमा सिफारिस गरिएको थियो। सिफारिस भएका नाममध्ये स...}
काठमाडाैं - आइतबार दोहोरो अङ्कले घटेको नेप्से सोमबार भने सम्हालिएको छ। नेप्से सामान्य अङ्कले बढे पनि कारोबार रकम भने केही घटेको छ।
साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक ३.८९ अंक बढेर २११३.२४ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन फ्लोट इण्डेक्स ०.०७ अंक बढेको छ भने सेन्सेटिभ इण्डेक्स ०.३० अं...}
काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार पनि सेयर बजारको उकालो यात्राले निरन्तरता पाएको छ । सोमबार सेयर बजार मापक नेप्से परिसूचक २७.५४ अंक बढेर २०९१ विन्दुमा बन्द भएको छ ।
इन्ट्रा कारोबार डे मा नेप्से परिसूचक २१२१ बिन्दुमा पुगेको नेप्से उतारचढावका बीच २०९१ बिन्दुमा बन्द भएको हो ।
आइतबार पनि...}
काठमाडौं । सेयर बजारको बढोत्तरी मंगलबार पनि कायम भएको छ । मंगलबार बजार २८.६२ अंकले वृद्धि भएको छ । साताको पहिलो कारोबार दिनदेखि नै बजारले लय समाएको छ ।
यो साताको सुरुवातमै बजार ८.२८ अंकले बढेको थियो । दोस्रो कारोबार दिन पनि २४.३९ अंकले बढेको थियो । बजार लगातार तीन दिनदेखि बढेको हो ।
उक्त दिन ब...}