काठमाडौं। बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) झिनो अंकले उकालो लागेको छ। नेप्से सूचक १.८३ अंकले वृद्धि भएर २५९५.९६ विन्दुमा पुगेको हो। शेयर बजारमा आज कुल ५ अर्ब ८२ करोड ४९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
आजको दिन २९९ कम्पनीको शेयर कारोबार भयो। तीमध्ये १२४ कम्पनीको शेयर मूल्य बढ्दा १०८ कम्पनी...}
काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक यो साताको कारोबारमा लगातार दोस्रो दिन पनि घटेको छ। सोमबार नेप्से १५.५४ अङ्कले घटेर २,५९४.१३ विन्दुमा झरेको छ। आज ३२२ कम्पनीका १ करोड ३८ लाख ७० हजार ५७९ कित्ता शेयर ६४,२७८ पटक खरिदबिक्री भई ६ अर्ब ६५ करोड ८ लाख ८३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।...}
काठमाडौं– साताको पहिलो कारोबार दिन निश्चित परिसूचक दोहोरो अङ्कले घटेको छ। आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २५.४१ अंकले घटेर २६०९.६७ विन्दुमा आएको छ । परिसूचक सँगै आज कारोबार रकममा पनि गिरावट आएको छ।
आज नेप्से ०.९६ प्रतिशतले घट्दा ३ अर्ब ९९ करोड ८० लाख रुपैयाँ बराबरको ८० लाख २१ हजार ६३...}
काठमाडौं - सन् २०२५ को प्रारम्भदेखि लगातार बढ्दै आएको शेयर बजार बिहीबार घटेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) बिहीबार १८.१४ अंकले घटेर २,६३५.०९ विन्दुमा रोकिएको छ, जसले ०.६८ प्रतिशतको गिरावट दर्शाउँछ। शेयर बजारमा गिरावट आए पनि कारोबार रकममा भने वृद्धि भएको देखिएको छ। बिहीबार कुल ७ अर्ब ३० करोड ५३ ल...}
काठमाडौं - नेपालमा हाल ५० लाखभन्दा धेरै डिम्याट खाता रहेका छन्। पछिल्लो समय प्राथमिक सेयर निष्कासन नहुँदा त्यो सङ्ख्या निस्क्रिय भई १५ लाख हाराहारीमा झरेको थियो।
अहिले भने धितोपत्र बोर्डले धमाधम प्राथमिक सेयरको निष्कासनको लागि अनुमति दिएसँगै सक्रिय डिम्याट खाताको सङ्ख्या बढेर २० लाख हाराहार...}