काठमाडौं - नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बिहीबार निराशाजनक कारोबार भयो । नेप्से परिसूचक ८.२४ अंकले घटेर २०५१.९२ अंकमा पुग्दा लगानीकर्ताहरु निराश भएका छन् । कुल ३ अर्ब ७१ करोड ५९ लाख रुपैयाँ बराबरको कारोबार हुँदा ८९ लाख १ हजार १९५ कित्ता शेयर किनबेच भएको छ ।
यद्यपि बजारमा उतारचढाव भइरहे पन...}
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचक बुधबार दोहोरो अंकले घटेको छ ।
आज नेप्से परिसूचक ११ दशमलव ६० अंकले घटेर २,०६० को विन्दुमा कायम भएको छ । योसँगै, आइतबारदेखि मंगलबारसम्म बढेको शेयर बजार आज भने ओरालो लागेको छ । आज ५७ कम्पनीको मूल्य बढेको छ भने १९६ कम्पनीको घटेको छ ।
दिनभरिमा ३०५ कम...}
काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.६० अंकले बढेर २०७१.७७ विन्दुमा पुगेको छ। आज कुल ४ अर्ब १८ करोड ७७ लाख ९६ हजार रुपैयाँको कारोबार भएको छ।
होटल एण्ड टुरिजम क्षेत्रमा लगानीकर्ताको आकर्षण देखिएको छ, जसले गर्दा यो समूह ५८.८१ अंकले बढेको छ।
तर, केही समयदेखि बढ्दो ट्रेनमा...}
काठमाडौं । नेपाल धितोपत्र बोर्ड ९सेबोन० को अध्यक्ष नियुक्ति प्रक्रिया थप अन्योलतर्फ धकेलिएको छ।
सर्टलिस्टमा परेका पाँच जना उम्मेदवारमध्ये तीन जनाले पटकपटक अन्तरवार्ता बहिष्कार गरेसँगै थप नियुक्ति प्रक्रिया कसरी जाने भन्ने अन्योल बढेको हो।
महान्यायाधिवक्ताको कार्यालयले थप एक जनासहित तीन जनाको न...}
काठमाडौं, असार २५स् करिब ६ महिनादेखि रोकिएको सेयर निष्कासनको स्वीकृति प्रक्रिया अगाडि बढ्न थालेको छ।
गत पुसयता पहिलो पटक असार ७ गते नेपाल धितोपत्र बोर्डले हकप्रद सेयर जारी गर्न एक कम्पनीलाई स्वीकृति दिएको थियो।
आइपिओमा भने केही मापदण्ड अनुसार मूल्यांकन भइरहेकोले यसमा केही समय लाग्न सक्छ भनेर न...}