काठमाण्डौ । साताको पहिलो दिन आइतबार नेप्से परिसूचक शतक हाराहारीले बढेको छ । निरन्तर बजार घटेसँगै आजित भएका लगानीकर्तामा आज भने उत्साह छाएको छ ।
गत साता शुक्रबार पनि दोहोरो अङ्कले बजार बढेको थियो । आज नेप्से मात्र बढेको छैन कारोबार रकममा पनि राम्रो सुधार आएको छ । १ अर्ब बराबरको कारोबार...}
काठमाण्डौ । लामो विवादपछि सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम ओलेले पदबाट जुनसुकै बेला राजीनामा दिन तयार रहेको प्रतिबद्धता पत्र पार्टी अध्यक्ष माधवकुमार नेपाललाई बुझाएका छन् । मन्त्री हेरफेर गर्ने निर्णयलाई नेकपा एकीकृत समाजवादीको केन्द्रीय समितिले अनुमोदन गरेसँगै आलेले पार्टीको निर्णय ज...}
काठमाण्डौ । इन्धनको मूल्य घटेसँगै सरकारले सवारी साधनको भाडा समेत घटाएको छ । शनिवार सरकारले इन्धनको मूल्यमा भारि कटौती गरेको थियो ।
यात्रुबाहक सवारीको भाडा ५।४१ प्रतिशत , पहाडी बाटोमा चल्ने मालबाहक सवारीको ६।९७ प्रतिशत र तराईको बाटोमा चल्ने मालबाहक सवारीको भाडा ७।६८ प्रतिशतले घटेको छ ।...}
काठमाण्डौ । अत्याधिक रुचिका साथ खाइने पानीपुरी अब ललितपुरमा नपाइने भएको छ ।
आज मात्र ललितपुर महानगरपालिकाले आजदेखि पानीपुरी बेच्न रोक लगाएको छ । हालै पानीपुरीको पानीमा हैजाको जिवाणु भेटिएको भन्दै ललितपुर महानगरपालिकाले महानगर भित्रका सडकमा पानीपुरी बेच्न प्रतिबन्ध लगाएको छ।
आजदेखि माइक...}
काठमाण्डौ । साताको पहिलो दिन प्रिओपन सेसनमा नेप्से परिसूचक १.४१ अंकले बढेर समग्र बजार १८६३ विन्दुमा पुगेको छ । अघिल्लो साता कारोबारको अन्तिम दिन नेप्से बढेर बजार बन्द भएको थियो ।
आज यो सेसनमा १५ कम्पनीहरूको शेयर किनबेच हुँदा ११ कम्पनीको शेयर मूल्य बढेको छ भने १ कम्पनीको मात्र शेयर मूल्य घटे...}