काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहले पछिल्लो समय सञ्चार माध्यममा आइरहेका समाचार प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएका छन ।
आफ्नो सामाजिक सञ्जाल मार्फत ईस्पोर्टसका लागि छुट्याइएको बजेट कुनै अमुक संस्था वा खेलका नभएको प्रष्ट पारेका छन । उनले लेखेका छन -
सञ्चारमाध्यम तथा...}
काठमाण्डौ । बिहीबार नेप्से परिसूचक दोहोरो अङ्कले बढेर बजार बन्द भएको छ । योसँगै समग्र बजार २००१ विन्दुमा पुगेको छ । आज नेप्से १७.७१ अङ्कले बढेको छ ।
नेप्सेसँगै कारोबार रकममा पनि आज निकै सुधार आएको छ । २२० कम्पनीहरूको २ अर्ब ४१ करोडमाथिको शेयर किनबेच भएको छ । नबिल प्रगति फन्डको शेयर मूल्यमा...}
काठमाण्डौ । आइपीओका लगानीकर्ताले पहिलो दिन मै २ सय प्रतिशत भन्दा धेरै मुनाफा कमाएका छन । नेपाल स्टक एक्सचेञ्जमा दोर्दी खोला जलविद्युत कम्पनीको पहिलो कारोबार भएसँगै लगानीकर्ता मालामाल भएका हुन ।
यस दिन कम्पनीको शेयर प्रतिकित्ता ३०७ रुपैयाँ १० पैसामा पहिलो कारोबार भएको हो। कम्पनीको शेयर नेप्स...}
काठमाडौं - नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन र चाँदीको मूल्य बढेको जानकारी दिएको छ । महासंघले आजको कारोबार मूल्य तोक्दै सुनको मूल्य प्रतितोला ३०० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला तोलामा ५ रुपैयाँले बढेको जानकारी दिएको हो ।
यससँगै, छापावाल सुनको मूल्य ९४ हजार ६०० रुपैयाँ र तेजाबी सुनको...}
काठमाडौंं - असार ३० गते, बिहीबार, अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा बाँडफाँट भएको हो।
कम्पनीले असार २० गतेदेखि असार २३ गतेसम्म सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेको हो। साे शे...}