काठमाडौं - शनिबार बिहान ५.२६ मा भूकम्पको झड्का महसुस भएको छ ।
बिहान ५ बजेर २६ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको थियो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार नुवाकोटको बेलकोटगढी आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो । भूकम्पको तीव्रता ५.३ म्युग्निच्युड रहेको थियो ।
गत साउन १५ गते प...}
काठमाडौं । १२५ डलर सम्म पुगेको तेलको मूल्य ओरालो लागेको छ । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ ह्वात्तै घटेको छ।
सीएनएनमा प्रकाशित समाचारअनुसार माग घट्न थालेपछि बिहीबार अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ ह्वात्तै घटेको हो।
अमेरिकी तेल २.३ प्रतिशतले घटेर प्रतिब्यारेल ८८.५४ ड...}
काठमाडौं । हिमालयन हाइड्रोपावर कम्पनीकोे आइपीओ नेप्सेमा सूचीकरण भएको छ । सूचिकृत भएसँगै कम्पनीको अब कारोबार दिनमा स्पेशल प्रिओपन सेसनमा पहिलो कारोबार हुने छ ।
शुक्रबार यसको १ करोड ९ लाख ५० हजा कित्ता सेयर सूचीकरण भएको हो । अब आइतबारबाट यसको सेयर कारोबार खुला हुनेछ । नेप्सेले यसको ओपनिङ रेन्...}
काठमाडौं । बैंकले भदौं सम्मका लागि पनि ब्याजदर स्थिर हुने भएको छ । नेपाल बैकर्स संघले तत्कालै ब्याजदर नबढाउने भद्र सहमती गरेका छन । आज बसेको संघको बैठकले त्यस्तो सहमती गरेको हो ।
नेपाल राष्ट्र बैंकले नीतिगत दरहरु परिवर्तन गरेपछि ब्याजदर परिवर्तन गर्न सक्ने व्यवस्था गरेको थियो । तर भदौ महिना...}
काठमाण्डौ । बिहीबार दोहोरो अङ्कले घटेको शेयर बजार शुक्रबार प्रिओपन सेसनमा भने २ अङ्क भन्दा धेरैले बढेको छ ।
आजको बुद्धिसँगै समग्र बजार २१५० विन्दुमा पुगेको छ । यो सेसनमा २१ कम्पनीको शेयर किनबेच भएकोमा १३ कम्पनीको शेयर मूल्य बढेको छ भने बाँकी कम्पनीको भने घटेको छ ।
नबिल बैंकको...}