काठमाडौं । साताको दोस्रो कारोबारको दिन नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० ५५।८८ अकंले बढेर २०६५।८९ बिन्दुमा बन्द भएको छ । साताको पहिलो दिन भने नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० २७।९२ अकंले घटेर २०१०।०१ बिन्दुमा बन्द भएको थियो ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २१५ कम्पनीको ६० लाख २६ हजार १९२ कित्ता शेयर क...}
काठमाडौं । निरन्तर ओरालो लागेको शेयर बजार सोमबार भने आक्रामक सुधार आएको छ । आज नेप्से सहित कारोबार रकममा पनि केही सुधार आएको छ ।
आज नेप्से परिसूचक ५५।८८ अकंले बढेर २०६५।८९ बिन्दुमा बन्द भएको छ । साताको पहिलो दिन भने नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० २७।९२ अकंले घटेर २०१०।०१ बिन्दुमा बन्द...}
काठमाडौंं - नेपाली बजारमा सोमवार सुनको मूल्य प्रतितोला ४०० रूपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला ९७ हजार ४०० रूपैयाँ कायम भएको छ । आइतबार सुनको मूल्य प्रतितोला ९७ हजार ८०० रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। यो द...}
काठमाडौं - खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले भदौ ८ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ।
लघुवित्तले जारी पूँजी, ४ करोड रुपैयाँको ३३ प्रतिशत आईपीओ निष्काशन गर्न लागेको हो।
यस अनुसार लघुवित्तले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्य भएका १ करोड ३२ लाख रुपैयाँ बराबरको १ लाख ३२ हजा...}
काठमाडौं । केही दिन प्राथमिक शेयर निष्कासन गरेको अभियान लघुवित्तको आइपीओ सोमबार सोमबार बाडफाड हुने भएको छ । आज विहान ९ बजे बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा शेयर बाँडफाड गरिने छ ।
आवेदन दिएका मध्य ९१ हजार ३७५ जनाले शेयर प्राप्त गर्ने छन । बाँकी १९ लाख ५१ हजार ६४५ जनाको भने हात...}