काठमाण्डौ । आज बिहीबार, इष्टर्न हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा आइपीओ बाँडफाँट भएको हो।
कम्पनीले असोज २८ गतेदेखि ६ करोड ७० लाख ३१ हजार रुपैयाँ बराबरको ६ लाख ७० हजार ३१० कित्ता साधारण शेयर निष्काशन तथा बिक्री खुला...}
काठमाडौं । इन्टरनेट तथा टिभी सेवा प्रदायक भायानेट सर्वसाधारणको लागि आइपीओ सार्वजनिक गर्ने भएको छ ।
यसका लागि कम्पनीले आर्थिक वर्ष २०७९र८० को सुरुवातसँगै आफ्नो नाम बदलेर भायानेट कम्युनिकेसन लिमिटेड राखेको थियो । हालै कम्पनीले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने तयारी अन्तिम चरणमा रहेको जानकार...}
sf7df08f} . z]o/ ahf/df lg/Gt/ xl/ofnL 5fPsf] 5 . cfh a'waf/ klg g]K;] a9]sf] 5 eg] sf/f]af/ /sdn] klg ;fy lbPsf] 5 . उक्त दिन बजार ७.३२ अंकले वृद्धि भएको हो । साताको तेस्रो कारोबार दिन बजार परिसुचक १९३९.३० अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।
उक्त दिन बैंकिङ समूह २.६१ अंक, व्यापार समूह २२.९७ अ...}
काठमाडौं । इन्टरनेट तथा टिभी सेवा प्रदायक भायानेट सर्वसाधारणको लागि आइपीओ सार्वजनिक गर्ने भएको छ ।
यसका लागि कम्पनीले आर्थिक वर्ष २०७९र८० को सुरुवातसँगै आफ्नो नाम बदलेर भायानेट कम्युनिकेसन लिमिटेड राखेको थियो । हालै कम्पनीले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने तयारी अन्तिम चरणमा रहेको जानकार...}
काठमाडौं। लामो समयपछि फेरी लगानीको अवसर आएको छ । सानिमा म्युचुअल फण्ड अन्तर्गतको सानिमा ग्रोथ फण्ड योजनामा बुधबारबाट इकाइ बिक्री खुला भएको छ।
म्युचुअल फण्डका लागि कात्तिक २० गतेसम्म आवेदन दिन सकिनेछ। पर्याप्त आवेदन नपरे कात्तिक ३० गतेसम्म आवेदन मिति लम्बिने बताइएको छ।
योजनाले प्रति...}