काठमाडौंं - छिमेकी मुलुकमा कोभिड–१९ सङ्क्रमण तीव्र रूपमा बढ्दै गएपछि नेपालमा पनि शून्यमा झरेको कोभिड–१९ का सङ्क्रमित बढ्न थालेका छन् । बिहीबार मात्र १४ जना व्यक्तिलाई कोभिड–१९ पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले एकै दिन कोभिड&nd...}
काठमाण्डाै – फुटबलका स्टार पेलेको निधन भएको छ । ८२ वर्षका उनको उपचारका क्रममा साओ पाउलोमा निधन भएको उनका म्यानेजरले एसोसिएट प्रेससँग पुष्टि गरेका छन् । पेलेको अल्बर्ट आइन्स्टाइन अस्पतालमा उपचार भइरहेको थियो ।
यसअघि पेलेकाे अवस्था गम्भीर रहेको उपचारमा खटिएका डाक्टरले बताएका थिए । उनी क्यान्स...}
कमल राज ढकाल चितवन ,पौष १५ - युनिक एकाडेमीका विद्यार्थीहरुको विहीबार स्वास्थ्य परीक्षण गरिएको छ । युनिक एकाडेमी स्काउट ट्रुपको आयोजना, न्यू क्यापिटल कलेजको सहआयोजना तथा पुरानो मेडिकल कलेजको सहयोगमा गरिएको निःशुल्क स्वास्थ्य शिविरमा ५२० जना विद्यार्थीको स्वास्थ्य परीक्षण गरिएको युनिकको प्राचार्य निम...}
काठमाण्डाै – उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आफूले शेयर बजार सुधारको लागि पहल गर्ने बताउनु भएको छ ।
आज नेपाल चेम्बर अफ कमर्सका पदाधिकारी, नेपाल उद्योग व्यापार महासङ्घ र नेपाल इन्भेस्टमेन्ट फोरमका पदाधिकारीसँगको छलफलमा अर्थमन्त्री पौडेलले उद्योगी व्यवसायीका समस्याको समाध...}
काठमाडौं - साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक ५६ अङ्क भन्दा धेरैले बढेको छ । हिजो तुलानमा कारोबार रकम पनि बढेर २ अर्ब ८६ करोड पुगेको छ ।
आजको वृद्धि सँगै समग्र नेप्से बजार २०२९ बिन्दुमा पुगेको छ । आज दिनै भरीमा २५७ कम्पनीको शेयर किनबेच भएकोमा अधिकांस कम्पनीको शेयर मूल्य बढेक...}