उदयपुर – आज उदयपुरबाट बिहानै दुखद खबर आएको छ । तिहारको बेला किनमेल गर्न हिँडेको एक १७ वर्षे युवतीको ज्यान गएको छ ।
उदयपुरमा मदन भण्डारी लोकमार्ग उदयपुरगढी गाउँपालिका ७ की १८ वर्षीया निर्मला बिक मृत्यु भएको छ । स ९ प ४७२ नम्बरको मोटरसाईकलले पैदल यात्री निर्मलालाई ठक्कर दिँदा उनि गम्भिर घाइते भए...}
स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार आज नेपालमा १ हजार ७ सय ७७ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् ।
यस्तै यही अवधिमा २ हजार ७ सय ९८ जनामा कोरोना मुक्त भएका छन् ।
यो अवधिमा 6 हजार 476 जनामा पिसिआर परीक्षण गरिएको थियो ।
तिहारको बेला परीक्षण काम भएको हुँदा संकमित पनि काम देखिएको जानकारहरु...}
काठमाडौं – नेपालमा कोरोना बाट १ हजार भन्दा धेरैको ज्यान गई सकेको बेला विदेशमा पनि धेरै नेपालीहरुले ज्यान गएको छ ।
भर्खर मात्र भारतमा कोरोना ले ८ नेपालीको ज्यान गएको छ । एनआरएन ले दिएको जानकारी अनुसार गत साता महाराष्ट्र र चेन्नईमा आठ नेपालीको ज्यान गएको हो ।
विदेशमा अहिले सम्म ज्यान गुमाउनेको...}
काठमाडौं- नेपालीहरुको महान पर्व शुभ दिपावलीको शुभ साइट बिहान ११:३७ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
मध्याह्नकालमा जुनसुकै समयमा पनि टीका लगाउन सकिने भए पनि उत्तम साइत खोज्नेहरुको लागी यो समय उत्तम रहेको समितले जनाएको छ ।
राज्य सञ्चालकले शुभसाइतमै टीका लगाउनु पर्ने तथा अन्य सर्वस...}
मेष – अनावस्यक धन खर्च । पारिवारिक झमेला । आफ्नो सामान हराउने ।
वृष – आर्थिक हानि,प्रेममा धोका । घर परिवारमा झमेला । कारोबारमा हानि ।
मिथुन – धार्मिक यात्राको योग । आटेको काम बन्ने । मित्रजन सँग राम्रो सम्बन्ध हुने ।
कर्कट – रोकिएको काम बन्ने छ । ठूलोमान्छेको साथ मिल्ने छ ।...}