काठमाडौं–मुलुकले ठूलो व्यापार घाटा व्यहोरिरहेका बेला चार महिनामामै साढे तीन खर्बको व्यापार घाटा भएको छ । पोहोरको तुलनामा चालु आर्थिक वर्षको पहिलो चार महिनामा व्यापार घाटा भने घटेको छ ।
भन्सार विभागका अनुसार चार महिनामा नेपालको कुल व्यापार घाटा ३ खर्ब ६२ अर्ब २९ करोड रुपैयाँ भएको छ । यो पोहोरको चार म...}
बदिबास – ६ बर्षीया बालिकको हत्यापछि भएको आन्दोलनमा प्रहरीको गोली लागी एक स्थानियको ज्यान गए पछि बर्दिबासमा तनाव भएको छ ।
यो सँगै विहिवार विहान ६ बजे सम्मको लागी कफर्यु लगाइएको छ । स्थानियहरु कडा अन्दोलनको तयारी गरे पछि स्थानिय प्रशासनले बुधबार विहान ६ बजे देखि ९ बजे सम्म निषेधाज्ञा जारी गरेको थियो...}
काठमाडौ – नेप्सेको एतिहासिक उछाल आएको छ । आज बुधबार नेप्से करिब ६५ अंकको बृद्धि संगै १८७५ अङ्कमा पुगेर बजार बन्द भएको छ ।
आज कारोबार भएका अधिकांस कम्पनीका शेयर धनीहरुले कमाएका छन् । १ सय ९७ शेयर कम्पनीको शेयर कारोबार भएकोमा १० कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
आज नेको इन्स्यो...}
पछिल्लो २४ घण्टामा देशभर १९४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख २६ हजार २६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले २४ घण्टामा ३१४० जना संक्रमणमुक्त रहेको पनि जानकारी दिए ।
यससँगै कोरोना निको हुनको...}
भारत – भारतको कानपुरमा एउटा बाख्राले बाँदरको अनुहार भएको बच्चा जन्माएको छ ।
बाँदरको अनुहारको पाठो जन्माएपछि अहिले लाखलाई हेर्न गाउँलेहरूको भीड लागेको छ साथै उनीहरुले भगवानको रुप भन्दै खाको पैसा चढाएर पूजा समेत गरिरहेका छन् ।
कानपुरको जहाँगिराबादका सीताराम कठेरियाको बाख्राले उक्त पाठो जन्माएको...}