काठमाण्डौ – न्युन मूल्यमा स्पेशल प्रि ओपनिङ भएको प्रभू लाईफ इन्स्योरेन्सको त्यस यता लगातार शेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भइरहेको छ ।
सोमबार सम्ममा कम्पनीको शेयर मूल्य ८ सथ ४० पुगेको छ । आज पनि यो कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । निकै न्युन कारोबार भइरहेको यो शेय...}
काठमाडौ – आईतबार ५४ अंकले घटेको नेप्से सोमबार भने पुरानै लयमा फर्किएको छ ।
आज नेप्से करिब ३५ अंकले बढेर कारोबार हुँदा कारोबार रकम भने घटेर करिब ७ अर्ब नजिक पुगेको छ ।
सोमबार सबैभन्दा धेरै कमाउने र गुमाउने 10 कम्पनीहरु यसप्रकार छ ।
}
काठमाडौ – नेपाली नयाँ शेयर लगानीकर्ताको लागि आइपीओ निकै महत्वपूर्ण हुने गरेको छ । यसै बीच धेरै कम्पनीहरुले धमाधम आइपीओ निस्कासन गरिरहेका छ ।
आउँदो माघ २८ गतेबाट महिला लघुवित्तले मसाधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ ।
लघुवित्तले प्रति शेयर अंकित मूल्य एक सय रुपैयाँका दरमा ४ करोड रुपैयाँ...}
पछिल्लो २४ घण्टामा थप १५९ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालामा ४ हजार १४५ जनाको परीक्षण गर्दा ६१ जना महिला र ९८ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख ७१ हजार ११८ पुगेको छ । उनीहरुमध्ये २ लाख ६६ हजार ६०० जना संक्रमणमुक्त भएका छन्...}
काठमाडौं–भारतले नेपाललाई दिने अनुदान रकम बढाउको छ । यो वर्ष भारतले पौने १६ अर्ब रुपैयाँ अुनदान दिने भएको छ । भारतीय वित्तमन्त्री निर्मला सीतारमणले ल्याएको २०२१÷२०२२को बजेटमा ९ अर्ब ९२ करोड भारतीय रुपैयाँ अनुदान दिने घोषणा गरेकी छन् । नेपाली रुपैयाँमा परिणत गर्दा १५ अर्ब ८७ करोड रुपैयाँ हुन्छ ।
भारतल...}