काठमाडौ–सनराइज म्युचुअल फण्ड अन्तरगत सञ्चालन हुने सनराइज ब्लूचिप फण्डमा आज(आइतबार) मात्र आवेदन दिन सकिने भएको छ । सनराइज क्यापिटलका अनुसार सो फण्डमा आवेदन दिने आज अन्तिम दिन हो ।
क्यापिटलले चैत १ गतेदेखि एक अर्ब रुपैयाँ आकार अर्थात १० रुपैयाँ अंकित दरको १० करोडको इकाई निष्काशन गरेको थियो । १० करोड इ...}
काठमाडौं– नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको मिर्गौलामा समस्या देखिएको छ । चिकित्सकहरुले उनलाई तीन महिनाभित्र मिर्गौला प्रत्यारोपण गर्न वा डायलाइसिस गर्न सुझाव दिएको उनीनिकट स्रोतले बतायो ।
स्वास्थ्यमा परिक्षण आएपछि खनाल गत माघमा उपचारका लागि नयाँ दिल्ली पुगेका थिए । नयाँ दिल्लीको अपोलो अस्पतालम...}
काठमाण्डौ साताको पहिलो दिन प्रिओपनिङ सेसनमा नेप्से करिव २० अंकले बढेको छ ।
गत साताको अन्तिम दिन ४३ अंकले बढेर बजार बन्द भएकोमा आज पनि सोहि लयमा बजार बढ्ने संकेत देखिएको छ । आजका बृद्धिसँगै नेप्से २४९४ विन्दुमा पुगेको छ ।
यो सेसनमा ५६ कम्पनीहरुको कारोबार भएकोमा ४३ कम्पनीहरुको शेयर मूल्य बढेको छ भने...}
काठमाण्डौ–समीट लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ जारी गर्ने तयारी गरेको छ । समिटले एफपीओ जारी गर्ने एजेण्डा सहित वार्षिक साधारणसभा बोलाएको छ ।
आगामी चैत २९ गते आयोजना आह्वान गरिएको साधारण सभाले प्रस्तावलाई पारित गरेपछि एफपीओ खोल्ने बाटो खुल्नेछ ।सजिलो लघुवित्त र समीट लघुवित्त आपसमा गाभिएपछि स...}
काठमाण्डौ – दुई साता अधिबाट दोस्रो बजारमा प्रवेश गरेको चन्द्रागिरी हिल्सको शेयर मूल्यमा लगातार तेस्रो हप्तामा पनि शेयर मूल्यमा सर्किट लागेको छ ।
योसँगै कम्पनीको प्रति शेयर मूल्य १४ सय २१ पुगेको छ । यो समाचार तयार पार्दा सम्म कम्पनीको शेयर माग ५ लाख भन्दा धेरै रहेको छ ।
आजको दिनसम्म पनि कम्पन...}