काठमाण्डौ – केही दिन अघिबाट रुरु जलविद्युतले सर्वसाधारणमा विक्रीमा ल्याएको आइपीओमा सोमबार साँझसम्ममा करिब ६२ गुणा आवेदन परेको छ।
बिक्री प्रबन्धक एनएमबि क्यापिटलको अनुसार सोमबार साँझसम्ममा १६ लाख ६९ हजार १९ आवेदनबाट २ करोड ३३ लाख ९० हजार ९० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ। जुन कम्पनीले सर...}
काठमाडौं– विदेशमा रहेका गैर आवासीय नेपालीलाई लक्षित गरेर प्राथमिक शेयर (आईपीओ) जारी गर्ने प्रक्रिया अघि बढाउनका लागि बाटो खुलेको छ । गैर आवासीय संघ(एनआरएनए)ले १० अर्बकोे एनआरएन नेपाल डेभलपमेन्ट फन्ड मंगलबार कम्पनी रजिष्टारको कार्यालयमा दर्ता भएको छ ।
नेपालको उद्यम, व्यवसाय र पूर्वाधारको क्षेत्रमा लग...}
अघिल्लो कारोबार दिन १५.७२ अंक बढेर २६७४.४७ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २०.०७ अंक बढेर २६९४.५४ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ६.२४ अंक बढेको छ।
बुधबार प्रि ओपन सेसनमा ५८ कम्पनीको १ करोड ५५ लाख ९९ हजार १७२ रुपैयाँ बराबरको ३५ हजार ८८६ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध...}
रुपन्देही । आफ्नै गोठमा आगलागी भएपछि भाग्न नसक्दा प्युठानको गौमुखी गाउँपालिका–३ रजवारामा दुई बालबालिकाको जलेर मृत्यु भएको छ ।
बुवा पोखरामा काम गर्नका लागि गएका र आमा घाँस काट्न गएको समयमा भएको आगलागीबाट गोठमा भएका सबै गाईवस्तु स्थानीयको पहलमा भगाउनसके पनि दुवै बच्चालाई भने बचाउन सकेनन् ।
गौमुखी गाउँ...}
मेष – यात्राको अवसर,धन लाभ हुनेछ । साथी सँगैको रमाइलो भेट ।
वृष – आर्थिक हानि,प्रेममा धोका । घर परिवारमा झमेला । कारोबारमा हानि ।
मिथुन – शुभ कार्यको शुभारंभ गर्नु उत्तम । आटेको काम बन्ने । आकस्मिक धन लाभ ।
कर्कट – पुराना काम बन्ने छन् । ठूलोमान्छेको साथ मिल्ने छ । प्रतिष्...}