काठमाण्डौ – कम जोखिम हुने लगानीको क्षेत्र भित्र पर्छ म्युचअल फण्ड । पछिल्लो समय फण्डमा पनि लगानीकर्ताको निकै आकषर्ण रहेको छ ।
यसै विच एनआईबिएल एस क्यापिटलले बैशाख १३ गतेदेखि एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने एनआईबिएल समृद्धि फण्ड २ का इकाई निष्काशन गर्ने भएको छ ।
क्यापिटलले यस योज...}
काठमाण्डौ – साताको पहिलो दिन आइतबार प्रिओपनिङ सेसनमा भएको शेयर कारोबारमा नेप्से २४ अंकभन्दा धेरैले बृद्धि भएको छ । योसँगै सगम्र नेप्से २७६० विन्दुमा पुगेको छ ।
यो सेसनमा आज ६५ कम्पनीहरुको शेयर कारोबार भएको थियो । जसमध्य ४७ कम्पनीहरुको शेयर मूल्य बढेको छ भने ९ कम्पनीहरुको शेयर मूल्य भने घटेको...}
काठमाण्डौ – साताको पहिलो दिन साथै २०७८ को तेस्रो कारोबार दिन नेप्सेमा पहिरो गएको छ ।
आज नेप्से ३६ अंकले घटेर २६९९ विन्दुमा झरेको छ । आज नेप्सेमा ठुलो गिरावट आए पनि कारोबार रकम भने उत्साहजनक रुपमा बढेको छ । २०७ कम्पनीहरुको ८ अर्व ८० करोड भन्दा धेरैको कारोबार भएको छ ।
आज कारोबार भएका मध्य ४ कम...}
काठमाण्डौ । कर्णाली प्रदेश सरकारले चैते दशैंका अवसरमा आफ्नो प्रदेशमा सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
मन्त्रिपरिषदको निर्णय अनुसार बैशाख ७ गते मंगलबार विदा दिने निर्णय गरेको आज एक विज्ञेप्ती मार्फत जानकारी दिइएको छ ।
प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस...}
काठमाण्डौ – नेपालमा पछिल्लो समय कोरोना संक्रमण विकरण बन्दै गइरहेको आँकडाले देखाएको छ ।
पछिल्लो २४ घण्टामा नेपालमा १०९६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
५०८४ जनाको पीसीआर र ६९९ को एन्टिजेन परीक्षण गरिएका थिए । यसमध्ये १०१५ जनामा पीसीआर परीक्षण र ८१ जना ए...}