काठमाण्डौ – साताको पहिलो दिने प्रिओपन सेसनमा नेप्से करिव १० अंकले बढेको छ ।
पुरै देश कोरोना महामारीले ठप्प भएपनि शेयर बजार भने आफ्नो गतिमा अगाडी बढिरहेको छ । आज यो सेसनमा ७४ कम्पनीहरुको १ करोड ५० लाख भन्दा धेरैको कारोबार भएको छ । यो केहि समय यताकै उच्च कारोबार रकम हो ।
आज कारोबार भएका मध्य ६...}
काठमाण्डौ – चर्चित गीतकार तथा निर्देशक चेतन कार्कीको कोरोना संक्रमणका कारण ज्यान गएको छ ।
कार्कीको ८३ वर्षको उमेरमा उपचारको क्रममा ज्यान गएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
कोभिड–१९ बाट संक्रमित भएपछि एक साताअघि छाउनीस्थित सैनिक अस्पतालमा भर्ना भएका थिए ।
कार्कीको परिवारमा श्रीमती र द...}
काठमाण्डौ । साताको पहिलो दिन नेप्से ५४ अंक भन्दा धेरैले बढेको छ ।
राजनीतिक रुपमा स्थीरता आउने संकेत आएसँगै नेप्सेमा उछाल आएको हो । नेप्से बढेसँगै कारोबार रकम पनि दश अर्व २७ करोड पुगेको छ र
आज कारोबार भएका अधिकांस शेयर कम्पनीहरुको शेयर मूल्य बढेको छ । दिनैभरि २ सय १४ कम्पनीहरुको शेयर खरिदविक्रि भएको...}
काठमाण्डौ – साताको पहिलो दिन नेप्से अर्धसतक भन्दा धेरैले बढेको छ ।
आज कारोबार भएका अधिकांस कम्पनीको शेयर मूल्य बढे पनि केही कम्पनीहरुको शेयर मूल्य भने घटेको छ ।
त्यस्तै आधा दर्जन भन्दा धेरै कम्पनीको शेयर मूल्यमा सर्किट लागेर करिव भएको छ ।
आज धेरै कमाउने र गुमाउने १०/१० कम्पनीहरु यस्ता छन् ।...}
काठमाण्डौं- नेपाल धितोपत्र बोर्डले बुक बिल्डिङ विधिमार्फत निष्कासन गरिने आईपीओमा लगानी गर्न पाँच नयाँ कम्पनीलाई स्वीकृति दिएको छ । संस्थागत लगानीकर्ताका रुपमा काम गर्न पाउने गरी अनुमति दिएको हो ।
पाँच कम्पनी थपिए पछि बुक बिल्डिङ विधिमार्फत निष्कासन गरिने आईपीओका लागि योग्य संस्थागत लगानीकर्ताका रुपम...}