काठमाडौं–नेकपा एमाले भित्रको चरम विवादको कारण केन्द्रदेखि प्रदेशसम्म त्यसको असर देखिएको छ । राष्ट्रियसभा सदस्यको निर्वाचनमा पार्टीका उम्मेदवार रामवहादुर थापालाई सहयोग नगरेर माधब नेपाल पक्षीय उम्मेदवार खिमलाल देवकोटालाई जिताउन भूमिका खेल्ने १४ प्रदेश सांसदलाई कारबाही गर्ने प्रक्रिया अघि बढेको छ ।
वा...}
काठमाडौं – भयाभह बनेको कोरोना संक्रमण विस्तारै सामान्य बन्ने बाटोमा अगाडी बढेको छ । केहि दिन देखि संक्रमित र संक्रमण दर घट्दै गईरहेको छ भने निको हुनेहरु बढिरहेका छन ।
पछिल्लो २४ घण्टामा ८ हजार ८४८ संक्रमित निको भएका छन् । एकैदिन संक्रमणमुक्त भएका संक्रमितको संख्या अहिलेसम्मकै उच्च हो ।
योसँग...}
मेष – मन् प्रसन्न होला । आकस्मिक धन लाभ हुने योग छ ।
वृष – सामान्य चोटपटकको योग छ । लामो यात्राको योग छ ।
मिथुन – आर्थिक हानि हुने योग छ । मन् चञ्चल हुने योग छ ।
कर्कट – आकस्मिक धन लाभ हुनेछ । मन् प्रसन्न होला ।
सिंह – पूर्व दिशाको यात्र नगर्नुहोला । नयाँ कामनाको स...}
काठमाण्डौ – पछिल्लो समय नेपाली शेयर बजारले दैनिक नयाँ कृतिमान कायम गर्दै बजार अगाडि बढिरहेको छ ।
सरदर ५ अर्बको कारोबार हुने बजारमा केही दिन यता यो दोब्बर बढेको छ । १२ अर्ब माथिको कारोबार रकम छुन सफल बजारले अघिल्लो हप्ता २८ सय विन्दु पनि पार गरेर उच्च रेकर्ड कायम गरेको छ ।
यसै बीच बजार बन्द र...}
काठमाण्डौ – गण्डकी प्रदेशमा कांग्रेस नेतृत्वको सरकार गठनमा असहयोग गरेका प्रदेश सभाका सदस्य कृष्ण थापालाई पार्टीले कारबाही गरेको छ ।
राष्ट्रिय जनमोर्चाले एक विज्ञप्ति जारी गर्दै पार्टीको सदस्य समेत नरहने गरि कारबाही गरेको छ । उनको यो कारबाही एक वर्षको लागि मात्र हो ।
शनिबार बसेको केन्द्रीय सम...}