पछिल्लो २४ घण्टामा ६ हजार ५७० जनाले कोरोना भाइरस (कोभिड–१९) संक्रमण जितेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना जित्नेको संख्या पाँच लाख नाघेको छ। मन्त्रालयका अनुसार अहिलेसम्म कोरोना जित्नेको संख्या पाँच लाख ४ हजार पाँच सय ३० पुगेको छ हो।
त्यसैगरी २४ घण्टामा ५ हजार १...}
काठमाण्डौ – सरकारका पछिल्ला गतिविधिको विभिन्न विद्यार्थी संगठनहरुले विरोध गरिरहेका छन् ।
यसै बीच पाटन संयुक्त क्याम्पस नेपाल विद्यार्थी संघ र अखिल (क्रान्तिकारी) विद्यार्थीहरुले आज विरोध प्रदर्शन गरेका छन् ।
उनीहरूले विरोध स्वरुप पुत्लादहन समेत गरेका थिए । देश समस्यासँग जुधिरहेको बेला सरकार...}
मेष – मनमा शान्ति हुने छ । सामान्य चोटपटक योग छ ।
वृष – आकस्मिक धन लाभ होला । साथीभाइ सँग भेट हुने छ ।
मिथुन – यात्राको अवसर मिल्नेछ छ । धार्मिक कार्यमा मन लाग्ने छ ।
कर्कट – आकस्मिक धन लाभ हुनेछ छ । मन् प्रसन्न हुने छ ।
सिंह – अध्ययनमा मन् जाने छ । नसोचेको समाचार सुन...}
काठमाडौ – नेपाल धितोपत्र वोर्ड ले मङ्गलबार बेलुकी एउटा विज्ञप्ति सार्वजनिक गरेसँगै सबैको ध्यााकर्षण भएको छ ।
नेपाली शेयर बजारमा दैनिक नयाँ कृतिमान बनाएका बेला यो विज्ञप्ति आउनु बजार नियन्त्रण गर्न त हैन भन्नेहरू पनि धेरै छन् ।
जानकारहरुले भने सो विज्ञप्ति लगानीकर्ता मैत्री रहेको बताएका छैन ।...}
काठमाण्डौ – नेपाली शेयर बजारले अहिले उच्चतम बिन्दुको आंकडा पुगेको छ ।
त्यतिमात्र हैन कारोबार रकम पनि दैनिक १० अर्बको आंकडा छोएको छ ।
धेरै जानकारहरुले अबको साता नेप्से ले ३ हजारको विन्दु छुने अनुमान गरेका छन् साथै कारोबार रकम पनि २० अर्ब नजिक पुग्न सक्ने अनुमान गरिएको छ ।
साता भरी उत्साहजनक...}