काठमाडौं - युवा गायक साथै सर्जक रमेश सार्थक र गायिका लक्ष्मी दाहालको स्वरमा नयाँ गीत ‘ घुमाउने घर ’ सार्वजनिक भएको छ ।
गाउँमा रहेका परम्परागत घुमाउने घर लोप हुँदै गइरहेका बेला गीतमा यसलाई उठाउन खोजिएको छ । साथै प्रेम सँग परम्परालाई जोड्ने काम समेत निर्माण युनिटले गरेको छ ।
&n...}
काठमाडौँ । गायक राजु परियार र संगीता पौडेलको स्वर रहेको 'पोल्ला मेरा आँशु' बोलको रोइला गीत भर्खर मात्र सार्वजनिक भएको छ । बहु प्रतिभाकी धनी गायिका पौडेलको पछिल्लो गीतलाई दर्शक स्रोताहरुले पनि राम्रो प्रतिक्रियाहरू दिइरहेका छन् ।
गायिका संगीताकै युट्युवमा सार्वजनिक गीतको शब्द र...}
काठमाडौं - बहुप्रतिभाका धनी बागलुङ दुई युवा कृष्ण केसी र प्रेम थापा एउटै गीतमा देखिएका छन् । भर्खर मात्र सार्वजनिक भएको नयाँ गीत "बेनी बजारैमा" मार्फत कृष्ण केसीको आवाज र प्रेमलाई मोडलको रुपमा देख्न सकिन्छ ।
निकै उत्कृष्ट सो गीतमा शब्द शिव हमाल र लय गायक केसीकै रहेको छ । केसीलाई आ...}
काठमाडौँ - लोकप्रिय युवा सर्जक तथा गायक तेजश रेग्मीको केही समय पहिला सार्वजनिक भएको गीत " म त बाग्लुङ बिनामारेको" बोलको गीत अहिले सम्म पनि दर्शक स्रोतको रोजाइमा परिरहेको छ ।
सामाजिक सञ्जाल टिकटकमा गीतको निकै चर्चा छ । सो गीतमा धेरैले सारङ्गी बजाएर समेत नक्कल गरेका छन् ।
त...}
काठमाडौं - पुराना तथा लोकप्रिय गायक हेमन्त खड्का फेरि सांगीतिक क्षेत्रमा सक्रिय हुन थालेका छन् । दुई दशक देखि गीत संगीतमा रहेका खड्का पछिल्लो समय थप सक्रिय बनेका हुन ।
दर्जनौ गीत सार्वजनिक गरिसकेका खड्काले केही समय पहिला भुरुरू उडेको मैना बोलको गीत सार्वजनिक गरेका थिए । खड्काले त्यसको एक मह...}