काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा अग्रस्थानमा रहेको इनेपाल रोधी घर ले हालै करिब एक दर्जन कलाकारको स्वर समेटिएको नयाँ लोकदोहोरी गीत ‘स्याउली बजारमा’ सार्वजनिक गरेको छ। लाइभ दोहोरीदेखि लोकदोहोरी गीतमा ठूला लगानी गर्दै आएको यस संस्थाले करिब ६ लाख रुपैयाँको लागतमा तयार गरेको गीतले दर्शक-स...}
काठमाडौं । सुमधुर स्वरकी धनी युवा गायिका निशा केसीको मार्मिक वियोगान्त गीत ‘विचल्ली नपारि देऊ भगवान’ भर्खरै सार्वजनिक भएको छ। गीतले छोटो समयमै दर्शक र स्रोताबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ।
माया प्रेममा विछोड हुने प्रेमील जोडीको कथा गीतमा उत्कृष्ट रूपमा प्रस्तुत गरिएको छ। गायिका...}
काठमाडौं । सर्जक यम प्रसाद निउरेको शब्द तथा खेम पुनको संगीत रहेको नयाँ गीत ‘डल्लु’ सार्वजनिक गरिएको छ। प्रेमभाव व्यक्त गर्ने यस गीतमा नवगायक विनोद गजमेरले आवाज दिएका छन्।
गीतको अडियो पक्ष आकर्षक बनेको छ। संगीत संयोजन याम थापा मगरले गरेका छन् भने गीत यम प्रसाद न्युरेको आफ्नै युट्युब च्...}
काठमाडौं । कम गीत सिर्जना गरे पनि दर्शक–स्रोतामाझ गहिरो प्रभाव छाड्ने सर्जक तथा गायक रुपेश न्यौपानेको नयाँ गीत ‘सिन्दुर मेरै हो’ सार्वजनिक भएको छ। अध्ययनका क्रममा विदेशमा रहेका न्यौपानेले गीत–संगीतमा आफ्नो सक्रियता निरन्तर कायम राखिरहेका छन्।
उनका गीत सार्वजनिक भएपछि श्रोत...}
काठमाडौं । प्रेम र विछोडको मार्मिक कथा बोकेको गीत 'दुई किनारा' भर्खरै सार्वजनिक भएको छ। गायक खेम सेञ्चुरी र सुनिता बुढाको आवाजमा रहेको यो गीतले छोटो समयमै श्रोताहरूको मन जित्न सफल भएको छ।
गीतको शब्द नेत्र अर्यालले रचना गरेका छन भने लयकारी खेम सेञ्चुरी स्वयंले तयार पारेका छन। गीतको संगीत स...}