काठमाण्डौ । यसो त ६० लाख नेपालीहरु जिवन जिउने गुजारा खोज्नको लागि विदेशको भुमिमा छन । दैनिक ४ जनाको लाख काठको बाकसमा नेपाल फर्किने तीतो यर्थाथ सबै माझ रहेको छ ।
नेपाली लोकदोहोरीमा प्रदेशीको बेदनालाई सबैभन्दा धेरै गीतमा उठाउने गरिएको छ । यसै विच यस्तै एउटा बेदनाले भरिएको गीत भालेको डाकैमा भर्खर मात्र...}
काठमाण्डौ – बागलुङका युवा निर्देशक प्रेम थापाको निर्देशन र दमदार अभिनय रहेको नयाँ गीत खोलिको पानीले भर्खर मात्र सार्वजनिक भएको छ ।
यस अघि पनि दर्जनौं गीतमा अभिनय गरिसकेका थापाको पछिल्लो गीत निकै उत्कृष्ट रहेको छ भने गीतको सम्पूर्ण पक्ष दमदार रहेको छ ।
रमेश राजा अधिकारीको शब्द रहेको गीतमा राज...}
काठमाण्डौ – सबैभन्दा धेरै पुरस्कार राशि भएको प्रतियोगिता दोहोरी च्याम्पियन नेपाल टेलिभिजन बाट प्रशारण सुरू भएको छ ।
यस्तो प्रतियोगिता नेपालकै पहिलो राष्ट्रिय स्तरको प्रतियोगिता हो । पहिलो भाग सार्वजनिक भए संगै चर्चा र आलोचना सुरु भरको छ ।
भव्य सेटमा सुरु भएको सो कार्यक्रममा २४ टिमले सहभागिता...}
काठमाण्डौ – बजारमा नयाँ लोक तथा दोहोरी गीतहरु आउने क्रम जारीनै छन् । धेरै समय अघिबाटै सांगितिक यात्रा गर्दै अगाडी बढिरहेका लोकप्रिय सर्जक एवम् गीतकार सुमन ढकालको नयाँ गीत “चक्चके माया” बजारमा सार्बजनिक भएको छ ।
बिक्रम क्षेत्री, ओम सेन्चुरी, नरेन्द्र टमट्टा र गायिका मेनुका परियारको आवाजमा रहेक...}
काठमाडौं । गायिका सुनिता बुढा क्षेत्री र लोकप्रिय गायक मौसम गुरुङको स्वरमा गीतहरु एकपछि अर्को सार्वजनिक हुने क्रममा”मुटु दुखायो’सार्वजनिक भएको छ । ओम छिनालको शब्द सृजना तथा संगीतमा सागर गुरुङको संगीत संयोजन रहेको उक्त गीत गीत मालाश्री डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको हो ।
बिनोद भण्डारीक...}